प्रबेश टिकटको डेढ रुपैयाँ सामाजिक क्षेत्रलाई बुटवल, १८ मंसिर । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा प्रत्येक प्रबेश टिकटबाट १ रुपैयाँ ५० पैसा संकलन गरी सामाजिक क्षेत्रमा लगानी गर्ने भएको छ । मेलामा आउने दर्शकहरुले मेला प्रबेशकालागि लिने प्रत्येक टिकटबाट शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवद्र्धन र […]
पर्यटन
बुटवल, १६ मंसिर । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने छ । गाडी चलाउन ईन्धन आवश्यक पर्ने भएकाले पानीबाट चल्ने गाडी कस्तो होला भन्ने सबैलाई उत्सुकता हुन सक्छ । पानीबाट गाडी चल्ने पद्धती तथा त्यसको बारेमा जानकारी गराउने उद्देश्यले मेलामा […]
बुटवल १६ मंसिर होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आउदो पुष १४ गते देखि १६ गते सम्म बुटवलमा आयोजना गर्ने दोस्रो सडक खाना महोत्सवको वारेमा कार्यक्रम स्थलका जनप्रतिनिधी र टोल वासीसंग छलफल गरेको छ । सोमवार संघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा खाना महोत्सव मानवि समवेदना संग जोडिएको विषय भएकाले गुणस्तर तथा सरसफाईमा ध्यान दिनु पर्ने […]
रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका शक्तिपीठहरुको दर्शन गर्ने बुटवल, १५ मंसिर । प्रदेश पाँचका विभिन्न जिल्लाको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह (आज) आइतबार रुपन्देही आउनुभएको छ । आज साँझ भैरहवा आईपुग्नुभएका पूर्व राजा शाहलाई उहांका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । उहां आज तिलोत्तमा नगरपालिका स्थित टाईगर रिसोर्टमा बस्नु भएको छ । पूर्वराजा शाहले […]
काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ काठमाडौं स्थित दशरथ रंगशालामा उद्घाटन भएको छ । प्रतियोगिताको साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच औपचारिक उद्घाटन गर्नुभएको हो । दक्षिण एसियाली खेलकुद सागको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो –“म साग खेलकुद सुरु भएको घोषणा गर्दछु ।” समारोहमा […]
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नुहुने काठमाडौं, १५ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज (आइतबार) सुरु हुँदै छ । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नुहुने छ । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ । यसपटक प्रतियोगितामा […]
बुटवल, १५ मंसिर । आज विवाह पञ्चमी । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँंंग विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पन्चमी तिथिमा राम सीताको विवाह गरी विवाह पन्चमी मनाउने गरिन्छ । मिथिलाको […]
बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्छ : मन्त्री गिरी बुटवल, १४ मंसिर । रुपन्देहीको शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ को १९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले समुदायिक […]
बुटवल १४ मंसिर प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा समस्याहरु देखिएको बताउनु भएको छ् । उहाँले सहकारी क्षेत्रमा देखिने समस्याले मुलुकलाई अगाडि बढाउन समेत नसकिएको बताउनु भयो । तिलोत्तमा नगरमा सञ्चालित मणिप्रभा बचत तथा ऋण सहकारीकोशनिवार १० औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले […]
गिनिज वल्ड रेकर्ड्समा दर्ता भएर विश्व किर्तिमान कायम गर्ने अपेक्षा तिलोत्तमा, १३ मंसिर । जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर, भन्ने नारा सहित आगामी माघ १० गते रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त क्षेत्र घोषणा गरिने भएको छ । पोलिथिन मुक्त क्षेत्र घोषणा हुनु अघि सोहि दिन शान्ति नमुना माध्यमिक विद्यालय मणिग्रामको मैदानमा […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]