Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 56)

पर्यटन

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

यमलाल भुसाल बुटवल, १६ पुस । अँग्रेजी नयाँ बर्षको अवसरमा बुटवलमा सञ्चालित ३ दिने दोस्रोे सडक खाना महोत्सव बुधबार सकिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको सडक खाना महोत्सवमा साढे दुई लाख दर्शकले अवलोकन गरेका र ६ करोड बढीको कारोवार भएको संघका कोषाध्यक्ष टंकप्रसाद पराजुलीले जानकारी दिनुभयो । पराजुलीका अनुसार खाना […]

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

आमा नृत्यमा बुटवलकी मेनुका राई प्रथम बुटवल, १६ पुस । औद्योगिक, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुटवलको देबीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला अवलोकन गर्न आएका विदेशी नागरिकलाई स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नेगरी मेलामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सारेको बुटवल उद्योग बाणिज्य संघले सरकारले […]

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना बुटवल, १६ पुस । अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरका मानिसले भब्यताका साथ स्वागत गरेका छन् । नेपालमा पनि विभिन्न स्थानमा विशेष कार्यक्रम गरेर युवा जमातले अंग्रेजी नयाँ वर्षलाई स्वागत गरेका छन् । विशेषगरी सामाजिक सञ्जालहरु नयाँ वर्ष २०२० का शुभकामनाले भरिएका छन् […]

औद्योगिक ब्यापार मेलाको छैठौं दिनसम्म तीन करोड बढीको कारोवार

औद्योगिक ब्यापार मेलाको छैठौं दिनसम्म तीन करोड बढीको कारोवार

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

डेढलाख दर्शकले गरे मेलाको अवलोकन बुटवल, १५ पुस । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा मंगलबार छैठौँ दिनसम्म १ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को छैठौं दिन मंगलबार मात्रै ५० हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ […]

तिलोत्तमा नगरपालिकाको ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा

तिलोत्तमा नगरपालिकाको ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

तिलोत्तमा, १५ पुस । तिलोत्तमा नगरपालिकाको वडा नं. ९ मा मंगलबार वृहत् सरसफाई गरिएको छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ अभियान संचालन गरेको नगरपालिकाले मंगलबार ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा गरेको हो । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित रुपमा नगरस्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । […]

ब्यापार मेलामा कोरियन लग्जरियस साङ्योङ् बिक्री

ब्यापार मेलामा कोरियन लग्जरियस साङ्योङ् बिक्री

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

बुटवल, १५ पुस । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेलाबाट दुई वटा कोरियन लग्जरियस साङ्योङ् गाडी बिक्री भएको छ । उक्त कम्पनीको यस क्षेत्रको आधिकारिक बिक्रेता प्रभु ट्रेड लिंकले मेलामा राखेको स्टलबाट सोमबार दुईवटा गाडी बिक्री भएको कम्पनीका अपरेशन हेड खेमानन्द भट्टराईले जानकारी दिनुभयो । मेला अवलोकनकालागि आएका चार कन्या विजनेश ग्रुप […]

कपिलवस्तुमा माघ ३ र ४ गते माघी महोत्सव हुने

कपिलवस्तुमा माघ ३ र ४ गते माघी महोत्सव हुने

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0

कमल सिंह चौधरी कपिलवस्तु, १४ पुस । विगतका बर्षहरुमा झै यस बर्ष पनि कपिलबस्तुको उदयपुर स्कुलमा तेस्रो माघी महोत्सव हुने भएको छ । थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा –८ कपिलबस्तुको आयोजनामा माघ ३ र ४ गते जिल्लाको मोर्मी स्थित उदयपुर स्कुलमा तेस्रो वडा स्तरिय माघी महोत्वस हुने थारु संस्कृति संक्षण तथा प्रवद्र्धन सभाका […]

बुटवलमा संचालित दोस्रोे सडक खाना महोत्सवमा दर्शकहरुको घुईचोको झलकहरु

बुटवलमा संचालित दोस्रोे सडक खाना महोत्सवमा दर्शकहरुको घुईचोको झलकहरु

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0

बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु

बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0

पर्यटकको विकासका लागि हप्तामा एक दिन घर वाहिर खाना खाने संस्कृतिको विकास गर्नु पर्ने: मुख्य मन्त्री पोखरेल बुटवल १४ पुस बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक […]

लक्ष्मीनगरको विकासमा सामूहिक प्रतिवद्वता

लक्ष्मीनगरको विकासमा सामूहिक प्रतिवद्वता

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, १३ पुस । बुटवलको लक्ष्मीनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नकालागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्वता जनाएका छन् । चुरे पहाडको काखमा रहेको लक्ष्मीनगरको विकासले समग्र बुटवलको गरिमालाई उचो राख्ने उनीहरुको भनाइ छ । बुटवलको शिरमा रहेको लक्ष्मीनगर हरेक प्रकारले महत्वपूर्ण रहेकाले पर्यटकलाई आर्कषित गर्नेगरी विकास गर्नुपर्नेमा उनीहरुले सामूहिक प्रतिवद्वता जनाए । लक्ष्मीनगर […]

Posts pagination

Previous 1 … 55 56 57 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क