Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 57)

पर्यटन

बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी  स्नेहा प्रथम

बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी स्नेहा प्रथम

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

बुटवल, १३ पुस । बुटवल देवीनगर स्थित औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनजागृति माबि योगिकुटीकी स्नेहा पौडेल प्रथम भएकी छन् । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ बुटवल उद्योग बाणिज्य संघले आयोजना गरको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा १५ बिद्यालयका सहभागिलाई पछि पार्दै स्नेहा प्रथम भएकी […]

सीमा बिवादबारे श्वेतपत्र जारी गर्न शान्ति समाजको माग

सीमा बिवादबारे श्वेतपत्र जारी गर्न शान्ति समाजको माग

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

बुटवल १३ पुस सीमा बिवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएको छ । आईतवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाइ ज्ञापनपत्र पठाइएको हो । भारतले जारी गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउनु पर्ने, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर्नु पर्ने भन्ने आह्वानसहित मानव […]

सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि

सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

भ्रमण वर्ष अवधीमा प्रदेशका १२ वटै जिल्लामा पर्यटन महोत्सव गरिने बुटवल, १३ पुस पाँच नम्बर प्रदेशवाट अलग हुने चेतावनी दिएका वाँके ,बर्दीयाका नागरिकलाई सरकारको अनुभुर्ति दिलाउन भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट गर्न लागिएको प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा बतावरण मन्त्री लिला गिरिले बताउनु भयो । प्रदेश ५ वाट बाँके ,वर्दियालाई कर्णाली प्रदेशमा […]

बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

बुटवल १३ पुस नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सोमवार देखि बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी पुरा भएको छ । अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं […]

मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत :  मुख्य मन्त्री पोखरेल

मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत : मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0

बुटवल, १२ पुस प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण तथा बान्ड बनाउन पर्नेमा जोड दिनु भयो । उहाँले कुनै पनि बस्तु प्रति उपभोक्ताहरुको विश्वास बढ्नुपर्ने भन्दै उपभोक्ताहरुको मन जित्नको लागि पनि डेरी व्यवसायीहरुलाई ब्रान्डीङ्गमा जान सुझाव दिनु भयो । मुख्य मन्त्री पोखरेलले कुनै पनि व्यवसाय सफल हुनको लागि सामुहिक एकता आवश्यक […]

बुटवलको  दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने

बुटवलको दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0

बुटवल १२ पुस नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै […]

बुटवल व्यापार मेलामा दर्शकको भिडभाड

बुटवल व्यापार मेलामा दर्शकको भिडभाड

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0

बुटवल, १२ पुस बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा शनिबार एकैदिन ५० हजार बढी दर्शकले मेला अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा चौंथो दिन शनिबार मात्रै ५० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग […]

सेना र पुलिसद्धारा सडक खाना महोत्सव स्थलको सफाई

सेना र पुलिसद्धारा सडक खाना महोत्सव स्थलको सफाई

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0

बुटवल १२ पुस सोमवार देखि बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सव आयोजना हुने स्थलको सरसफाई गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा हुने खाना महोत्सव स्थल बुटवल उपमहामनगरपालिका वडा न ९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा नेपाली सेनाको गरुडदल गण, शसस्त्र प्रहरीको औद्योगिक सुरक्षा वल, वडाका सामाजिक टोल विकास संस्थाहरु, जनप्रतिनिधी, […]

बुटवलमा सञ्चालित ब्यापार मेलामा दर्शकको आकर्षण बढ्दो

बुटवलमा सञ्चालित ब्यापार मेलामा दर्शकको आकर्षण बढ्दो

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0

लोक तथा आधुनिक गायकको प्रस्तुती संगै ईन्द्रेणीको लोक दोहोरी बुटवल, १० पुस । बुटवल उद्योग बाणिज्य संघले बुटवल उपमहानगरपालिका वडा नं.– ११ देबीनगरमा सञ्चालन गरेको गरेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा दर्शकको आकर्षण बढेको छ । मेला सञ्चालन भएको दोस्रो दिन बिहिबार मेलामा दर्शकको उत्साहजनक सहभागिता रह्यो । मेलाको दोस्रो दिन मौसम अत्यन्तै चिसो र […]

कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0

बुटवल, १० पुस जी २५ क्वल बुटवल ११ देवीनगरको आयोजनामा रुपन्देहीको कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिबिर गरिएको छ । कञ्चन गाउँपालिका वडा नं. १ लौसामा भएको शिबिरमा २०८ जनाले आखाँ परिक्षण गराएका थिए । त्यसमध्ये १४ जनामा मोतियाबिन्दु भेटिएको चिकित्सकलाई उद्रित गर्दै क्लवका महासचिव जगदिश न्यौपानेले जानकारी दिनुभयो । लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक […]

Posts pagination

Previous 1 … 56 57 58 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क