Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ सेना र पुलिसद्धारा सडक खाना महोत्सव स्थलको सफाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सेना र पुलिसद्धारा सडक खाना महोत्सव स्थलको सफाई

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0
सेना र पुलिसद्धारा सडक खाना महोत्सव स्थलको सफाई
80
SHARES
ShareTweet


बुटवल १२ पुस
सोमवार देखि बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सव आयोजना हुने स्थलको सरसफाई गरिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा हुने खाना महोत्सव स्थल बुटवल उपमहामनगरपालिका वडा न ९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा नेपाली सेनाको गरुडदल गण, शसस्त्र प्रहरीको औद्योगिक सुरक्षा वल, वडाका सामाजिक टोल विकास संस्थाहरु, जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीहरु, गोर्खाली युवा सशक्तिकरण अभियान, तिनाउ बुटवल सरसफाई अभियान, सिडिसी लगायतका संघसंस्थाशरुकोे सहभागितामा सरसफाई गरिएका हो ।
खाना महोत्सवलाई गुणस्तरिय, सरसफाईयुक्त र सफाचट बनाउने गरि सडकलाई सफा पारिएका संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।

≪ Previous Post

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

Next Post ≫

बुटवल व्यापार मेलामा दर्शकको भिडभाड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क