Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
60
SHARES
ShareTweet


बुटवल, १० पुस

जी २५ क्वल बुटवल ११ देवीनगरको आयोजनामा रुपन्देहीको कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिबिर गरिएको छ । कञ्चन गाउँपालिका वडा नं. १ लौसामा भएको शिबिरमा २०८ जनाले आखाँ परिक्षण गराएका थिए । त्यसमध्ये १४ जनामा मोतियाबिन्दु भेटिएको चिकित्सकलाई उद्रित गर्दै क्लवका महासचिव जगदिश न्यौपानेले जानकारी दिनुभयो । लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा भएको आँखा स्वास्थ्य शिबिरमा सोही अस्पतालको चिकित्सकहरुको टोलीले बिरामीको आँखा परिक्षण गरेको थियो ।
शिबिरमा आँखा चेकजाँच गराएकाहरुलाई आँखाको स्याहार सम्बन्धि परामर्श सेवा समेत प्रदान गरिएको थियो भने आवश्यक पर्नेलाई निःशुल्क औषधी समेत प्रदान गरिएको क्लवले जनाएको छ । शिबिरमा मोतियाबिन्दु भेटिएका बिरामीको निशुल्क शल्यक्रिया गरिदिने पनि क्लवले जनाएको छ ।
शिबिरमा कञ्चन गाउँपालिका वडा नं. १ की सदस्य गोमा कार्कीले क्लवले ग्रामिण क्षेत्रमा आएर आँखा शिबिर सञ्चालन गरेको र आँखा स्वास्थ्य सम्बन्धि परामर्श सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अझैपनि ग्रामिण जनता आफ्नो स्वास्थ्य प्रति सजग हुन नसकिरहेको अवस्थामा क्लवले चेतनामुलक कार्यक्रम सञ्चानल गरेर राम्रो काम गरेको उल्लेख गर्नुभयो ।
क्लवका अध्यक्ष देवलाल अर्गालीको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सल्लाहकारहरु निर्मल नेपाल, हुमराज बस्याल, खेमराज अधिकारी लगायतले क्लवले सामाजिक काम गर्दै आएको र सामाजिक कामलाई निरन्तर रुपमा अंगाडी बढाईने बताउनु भयो । क्लवका सचिव सजन भारीको संयोजनमा भएको कार्यक्रमको सञ्चालन क्लवका महासचिव जगदिश न्यौपानेले गर्नुभएको थियो ।

≪ Previous Post

सम्झनाको उपचारको लागि सैनामैनामा सांस्कृति कार्यक्रम

Next Post ≫

बुटवलमा सञ्चालित ब्यापार मेलामा दर्शकको आकर्षण बढ्दो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क