Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुधवार बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको समापन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुधवार बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको समापन

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0
बुधवार बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको समापन
70
SHARES
ShareTweet

बुटवल, २२ पुस
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को बुधबार समापन गरिने भएको छ । मेलाको समापन नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
त्यस्तै समापनकै दिन बुधबार दोहोरी गीत प्रतियोगिताको फाईनल प्रतिस्पर्धा हुनेछ भने लोक तथा दोहोरी गायक घनश्याम रिजाल, लक्ष्मण खड्का, श्रीधर अधिकारी, लोकन्द्र सापकोटा र आधुनिक तथा अर्जुन कौषल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । समापनकै अवसरमा अर्घाखाँचीको चर्चित खिल्जी सरायँ नाच प्रस्तुत गरिने छ ।

मेलामा मंगलबार प्रकाश सपुथ, रामजी खाँण, ओम ज्ञवाली, शिलु भट्टराई, रेनु राना, नारायण विपी परियार तथा आधुनिक कलाकारहरुको प्रस्तुती रहेको थियो ।

मेला समापनमा मेलामा राखिएका बिभिन्न उत्पादनका उत्कृष्ट स्टल धनीहरु, मेला सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको संघका महासचिव तथा मेला प्रवद्र्धन एवं सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

≪ Previous Post

उद्योग संघमा राइस तथा आयल मिल समिति गठन

Next Post ≫

पत्रकार श्याम पोखरेल मातृशोकमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क