Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पत्रकार श्याम पोखरेल मातृशोकमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार श्याम पोखरेल मातृशोकमा

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0
पत्रकार श्याम पोखरेल मातृशोकमा
40
SHARES
ShareTweet


बुटवल २३ पुस

नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य तथा पार्षद एवम प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेल मातृशोकमा पर्नु भएको छ ।
उहाँकी ममतामयी माता ६५ वर्षिय पदमा कुमारी पोखरेलको बुधवार विहान पौने ९ वजे आफनै निवाष शंकरनगरमा निधन भएको हो ।


विगत लामोसमय देखि क्यान्सर रोगवाट पीडित मृतक पोखरेलका ४ छोरा २ छोरी र श्रीमान हुनुहुन्छ ।
उहाँको पार्थिब शरिरको आजै प्युठान जिल्लाको झिमरुक खोलामा अन्तिम दाहसंस्कार गरिने भएको छ । अन्तिम दाह संस्कारका लागि बुटवलवाट शव सहितको टोली विहान ११ वजे प्युठानतर्फ लागेको छ । यस दु:खद घडीमा मृत आत्माको चिरशान्तिको कामना गदै शोक सन्तप्त परिवारजनमा शुसेली मिडिया प्रा लि तथा अनलाईन पत्रिका संसारपोष्ट डट कम परिवार हार्दिक समेबेदना प्रकट गर्दछ ।


प्युठान जिल्लाको झिमरुक गाउँपालिका ३ बेवरेमा स्थायी घर भएका पोखरेल परिवारले आमाको अन्तिम दाहसंस्कार पछि काजक्रिया पनि प्युठानमै गर्ने भएका छन ।

।

≪ Previous Post

बुधवार बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको समापन

Next Post ≫

‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क