Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ माघ ११ मा बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प हुने, विदेशी ३० सहित ५ सयको सहभागिता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

माघ ११ मा बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प हुने, विदेशी ३० सहित ५ सयको सहभागिता

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0
माघ ११ मा बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प हुने, विदेशी ३० सहित ५ सयको सहभागिता
150
SHARES
ShareTweet

बुटवल २५ पुस
बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प २०२० हुने भएको छ ।
सरकारले मनाउन लागि रहेको भिजिट नेपाल २०२०लाई टेवा पुराउने र आईटीमा कसरी विकास गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने लक्ष्यले बुटवलमा आईटी सम्मेलन वर्डक्याम्प आयोजना गर्न लागिएको आयोजक संस्था बुटवलका लिडर एवम सफटवेयर डेभलपरका माधव ढुंगानाले बताउनु भयो ।
संसारका प्रख्यात वबेसाईट बनाउने सफवेयर वर्डप्रेस सम्बन्धी सम्मेलन वर्डक्याम्प बुटवलमा पहिलोपटक आयोजना हुन लागेको यो सम्मेलन यस क्षेत्रमै नौलो र अन्तर्राष्टिृय स्तरको भएको आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएका छन ।
आउदो माघ ११ गते रुपन्देही जिल्लाको बुटवलको योगिकुटी स्थित लगं दरवारमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्टिृय कार्यक्रम हो । नेपालमा बनेका वेबसाईटहरु मध्ये ६० प्रतिशत वेबसाईटहरु वर्डप्रेस प्लेटफर्ममा बनेका छन । जसका कारण यसको महत्व र यसवारे जानकारी लिन जरुरी रहेको बताईएको छ । वर्डप्रेस बहुचर्चित ओपन सोर्स सफटवेयर भएको र यसलाई सजिलैसंग सिक्न र प्रयोग गर्न सकिने भएकाले यसको प्रयोगमा गुणात्मक रुपमा वृद्धि भईरहेको पनि सो अवसरमा वर्डप्रेसका ढुगांनाले पत्रकार सम्मेलनमा बताउनु भयो ।
सम्मेलनमा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरुका साथै भारत, जापानका ख्यातीप्राप्त २० जना वर्डप्रेस विज्ञले विभिन्न विषयमा आईटीसम्बन्धी प्रस्तुती दिने कार्यक्रम समेत राखिएको छ । सम्मेलन सम्पन्न गर्न ९ लाख खर्च लाग्ने, सहभागिवाट जनही १ हजार शुल्क उठाउने वर्डक्याम्पले केही सहयोग गर्ने र वाकी प्रायोजकहरुवाट संकलन गर्ने गरि तयारी गरिएको आयोजकले जनाएका छन ।

≪ Previous Post

श्रीस्वस्थानी व्रत प्रारम्भ,माघ स्नान शुरु

Next Post ≫

ग्रामीण विकास लघुवित्तको पाचौं साधारण सभा, ३२ करोड मुनाफा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क