Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 44)

पर्यटन

प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी: मुख्यमन्त्री पोखरेल

प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0

एकताको महाधिवेशन वनाउनुपर्छ :अध्यक्ष सिक्देल बुटवल ८ फागुन प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई पुरानो संरचना अनुसार आञ्चलिक मनोबिज्ञानवाट मुक्त गर्नु पर्ने बताउनु भयो । प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको प्रदेश हो । उहाँले अझैपनि पुरानो संरचना अनुसार नै मनस्थिती कायम रहेकाले यसलाई चिर्नु अहिलेको चुनौती रहेको बताउनु भयो […]

तिलोत्तमा र मुसिकोट बीच भगिनी सम्बन्ध स्थापित

तिलोत्तमा र मुसिकोट बीच भगिनी सम्बन्ध स्थापित

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0

बुटवल ८ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सामाजिक तथा आर्थिक विकास—निर्माणका असल अभ्यास र सामाजिक, सांस्कृतिक अनुभवको आदानप्रदान गर्नेगरी दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो । मुसिकोटको वामीटक्सारमा आयोजित एक कार्यक्रमबीच दुवै नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र मुसिकोट नगर […]

व्यापार संघमा होलसेल तथा खुद्रा बस्तुगत उपसमिति गठन

व्यापार संघमा होलसेल तथा खुद्रा बस्तुगत उपसमिति गठन

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0

बुटवल,७ फागुन । रुपन्देही व्यापार संघमा आवद्ध फेन्सी व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । फेन्सी व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलामा बोल्ने बक्ताहरुले व्यवसायीक समस्याहरुको पहिचान गरि त्यसलाई निराकरण गर्न संघले पहल लिनु पर्ने कुरामा जोड दिएका थिए । भेलाले फेन्सी व्यवसायीहरुको होलसेल तथा खुद्रा बस्तुगत उपसमिति गठन गरेको छ । भेलाले […]

तिलोत्तमा वडा नं.७ संगै ९ वटा वडा शुन्य पोलिथिन घोषणा

तिलोत्तमा वडा नं.७ संगै ९ वटा वडा शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0

बुटवल ७ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ७ शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये ९ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत वडा नंं. ७ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । वडा कार्यालय परिसर, केवलानीमा आयोजित […]

प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0

बुटवल ७०औं प्रजातन्त्र दिवसको अवसरमा बि.पि. कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले ‘२००७ सालको जनक्रान्ति बि.पि. कोईराला र वर्तमान अवस्थामा राजनीतिक दलहरुको भूमिका’ बिषयक विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई ईतिहासलाई जानकारी गराउने उद्देश्यले प्रतिष्ठानले भोली (बुधबार) बिहान ११ बजे तिलोत्तमाको होटल पौवामा उक्त कार्यक्रम गर्न लागेको हो । मुलुकमा भएका पछिल्ला राजनीतिक […]

प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा

प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0

बुटवल,६ फागुन प्रदेश नं ५ को प्रदेश सभामा प्रदेश सभा सदस्यहरुले जनताका आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा भएको लाप्रवाही देखि विकास योजनामा कर्मचारी तन्त्र हाबि भएको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार बसेको प्रदेश सभाको पाँचौ अधिवेशनकको चौथो बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले बिभिन्न क्षेत्रमा देखा परेका समस्या […]

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0

बुटवल, ६ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई वर्षको अवधिमा सरकारले जनताको अपेक्षा अनुसारका कुनैपनि काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बहुमतको सरकार भएपनि सरकारले जनताका अपेक्षा अनुसार जनताले अनुभुति गर्नेगरी कुनै पनि काम गर्न नसकेको अध्यक्ष थापाले बताउनु भयो । मंगलबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत […]

कुशल आचार्य बने नवौं  दीप गायन तारा

कुशल आचार्य बने नवौं दीप गायन तारा

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

बुटवल, ५फागुन बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले सोमवार आयोजित दीप गायन तारा प्रतियोगितामा शान्ति नमूना मा.वि.का विद्यार्थी कुशल आचार्य दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एभरेष्ट बोर्डिङ स्कुलकी सचिना पन्थी द्वितीय, सिद्धार्थ बोर्डिङ स्कूलका सलिन भट्टराई तृतीय, देवदह मदरटङ्ग स्कुलबाट सुमन गुरुङ र डन चिल्ड्रेन एकेडेमीकी विज्ञानी पराजुलीले सान्त्वना स्थान […]

लियोको अन्तर विद्यालय टेबलटेनिस  बुधवारदेखि

लियोको अन्तर विद्यालय टेबलटेनिस बुधवारदेखि

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

बुटवल, ५ फागुन लियो क्लब अल बुटवलले फागुन ७ र ८ गते दुई दिन जिल्ला स्तरिय अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको लियो क्लब अफ बुटवलका अध्यक्ष अभिनास श्रेष्ठले बताउनु भयो । प्रतियोगिता अन्तरगत कक्षा ४ सम्म छात्रछात्रा, कक्षा ५ देखि ८ सम्म छात्रछात्रा, […]

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न मिल्ने गरि पुर्वाधारको विकास गर्न जरुरी बुटवल ५ फागुन सोमवार देखि बुटवलमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताशुरु भएको छ । प्रतियोगिताको पुर्वमन्त्री तथा प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले एक समारोहका बीच शुभारम्भ गर्नु भयो । त्यस अवसरमा पुर्वमन्त्री विश्वकर्माले बुटवलमा अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न मिल्ने गरि पुर्वाधारको विकास गर्नु पर्ने […]

Posts pagination

Previous 1 … 43 44 45 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क