Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 45)

पर्यटन

खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती

खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

बुटवल ५ फागुन प्रदेश नम्बर पाँचका सभामुख पुर्ण बहादुर घर्तीले खेलकुदका नाममा संस्था स्थापना गर्ने अनी विदेश गएर उतै लुक्ने पद्धतिको अन्त्य जरुरी रहेको बताउनु भयो । उहाँले जीवन जिउने आधारका रुपमा खेलकुदलाई अपनाउन सकेमात्र खेल क्षेत्रमा आकर्षण बढने भन्दै राज्यका तिनै तहका सरकारले स्पष्ट खेलकुद नीति बनाउनुपर्नेमा जोड दिनु भयो । नेपाल मार्सल आर्ट […]

दीप गायन तारामा १० जना अन्तिम चरणका लागि छनोट

दीप गायन तारामा १० जना अन्तिम चरणका लागि छनोट

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0

बुटवल, ४ फागुन बुटवल–८, सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले आइतबार नवौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न गरेको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका ४८ वटा माध्यमिक विद्यालय (कक्षा १० सम्म) का ४८ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १५ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत […]

बुटवल उद्योग बाणिज्य संघले  स्थापना दिवस मनाउने

बुटवल उद्योग बाणिज्य संघले स्थापना दिवस मनाउने

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0

बुटवल, ४ फागुन । यस क्षेत्रकै सबैभन्दा पुराना नीजि क्षेत्रको संस्था बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ६७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईँदै छ । यस क्षेत्रका उद्योगी व्यबसायीहरुको पहलमा २००९ साल फागुन १० गते बुटवल उद्योग बाणिज्य संघको स्थापना भएको थियो । संघको ६७ औं स्थापना दिवसको अवसरमा रक्तदान, दीपावली तथा व्यबसायिक समस्याका […]

सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे

सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0

बुटवल ४ फागुन सोमवार देखि बुटवलमा संचालन हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फिल्ड बनाउने, खेलाडीको रजिष्टेशन ,आवास, यातयात, लगाएतका सवै तयारी पुरा गरिएको आयोजकले जनाएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा संचालन हुन लागेको प्रतियोगितामा १ सय खेलाडी सहभागीता रहेको छ । यही फागुन ९ […]

राजमो निकट महिला संघको सम्मेलन सम्पन्न , अध्यक्षमा मीना

राजमो निकट महिला संघको सम्मेलन सम्पन्न , अध्यक्षमा मीना

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0

बुटवल ४ फागुन राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ७ औं राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले मिना पुनको अध्यक्षतामा केन्द्रिय समिति गठन गरेको छ । दुइ दिसम्म चलेको सम्मेलनले २१ पूर्ण र ६ वैकल्पिक सदस्य गरी २७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । सम्मेलनबाट महासचिवमा शकुन्तला राना, उपाध्यक्षमा लक्ष्मी बास्कोटा, […]

क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम

क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

बुटवल, ३ फागुन । नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनी शाखाको आयोजनामा संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम प्रदान गरिएको छ । शनिबार बुटवलमा आयोजना गरिएको तालिममा लुम्बिनी शाखा सहित बाँके, बदि{या, दाङ र चितवन शाखाबाट करिव २ सय जनाको सहभागिता रहेको थियो । तालिममा अन्तरा{ष्ट्रिय प्रशिक्षक गोबिन्द ज्ञवाली र उद्घोषक गोपाल अधिकारीले […]

हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा आयोजित रक्तदानमा ५५ पोईन्ट रगत संकलन

हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा आयोजित रक्तदानमा ५५ पोईन्ट रगत संकलन

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

बुटवल, ३ फागुन । हुँगेली सम्पर्क समाज रुपन्देहीको बार्षिक साधारण सभाको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । संस्थाको दोस्रो वार्षिक साधारण सभाको अवसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सुभेच्छुक गरि ५५ जनाले रक्तदान गरेका थिए । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रमसंगै आयोजना […]

औद्योगिक विकासमा  जिम्मेवारीवाट नभागौ: मन्त्री गिरि

औद्योगिक विकासमा जिम्मेवारीवाट नभागौ: मन्त्री गिरि

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

बुटवल, ३ फागुन । बुटवल औद्योगिक क्षेत्र उद्योग सघं, बुटवलको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री लिला गिरिले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै मन्त्री गिरीले नेपालको औद्योगिक विकासका लागि कसैले पनि इन्तुकिन्तु परन्तु भनेर जिम्मेवारीबाट भाग्न नपाइने बताउदै उद्योग […]

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

प्रदेश पाँच सरकारले संविधान दिवसमा घोषणा गरेको प्रदेश पदकबाट विभिन्न क्षेत्रका ३५ जना व्यक्तिलाई विभूषित गरेको छ । प्रदेश स्थापना दिवसको अवसशमा शनिबार बुटवलमा आयोजित मुल समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई विभूषित गर्नुभएको थियो । पत्रकारिता र समाज सेवाको क्षेत्रमा योगदान पुराएको भन्दै नयाँ युगवोध […]

‘कृषिलाई उद्यमसंग जोडेर विकास गरिने ‘

‘कृषिलाई उद्यमसंग जोडेर विकास गरिने ‘

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

बुटवल ३ फागुन प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धिको पहिलो आधार कृषि भएकोले कृषिलाई उद्यमसंग जोडेर अंगाडी बढनु पर्नेमा जोड दिनु भयो । उहाँले कृषिमा आधुनिकिकरण, व्यबसायिक बिकास तथा बजारीकरणमा जोड दिँदै कृषिलाई उद्यमसंग जोडेर अंगाडी बढ्ने प्रदेश सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो । प्रदेश पाँचको तेस्रो स्थापना दिवसको शनिबार बुटवलमा आयोजित मुल समारोहलाई […]

Posts pagination

Previous 1 … 44 45 46 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क