Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 46)

पर्यटन

सरकार सही दिशामाः विश्वकर्मा

सरकार सही दिशामाः विश्वकर्मा

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

बुटवल ३ फागुन पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकार सही दिशामा अघि बढेको बताउनुभएको छ । कतिपयले सरकारले गरेका काम कारवाहीको बारेमा आलोचना गरेपनि समग्रमा सरकारले लिएको दिशा र गन्तव्य सही रहेको उहाँको दावी छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाको नवनिर्मित भवनको उदघाटन गर्दै नेता विश्वकर्माले यस्तो बताउनुभएको हो […]

प्रदेशका नाममा सातवटा देश बनाएकै कारण गाई र भैसीको करः अध्यक्ष केसी

प्रदेशका नाममा सातवटा देश बनाएकै कारण गाई र भैसीको करः अध्यक्ष केसी

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

बुटवल २ फागुन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कब्जा गर्ने भारतको योजना रहेको बताउनु भएको छ । अहिलेसम्म देशको ७१ ठाउंमा सीमा मिचेको भारतको अन्तिम योजना नेपाललै कब्जा गर्ने रहेको दावी गर्नुभयो । पार्टी निकट अलिख नेपाल महिला संघको शुक्रबारदेखि बुटवलमा शुरु भएको सातौ राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै नेपालका ठूला नदीनाला भारतले कब्जा […]

स्तरीय डाँफे होेटल सैनामैनामा शुरु

स्तरीय डाँफे होेटल सैनामैनामा शुरु

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

बुटवल २ फागुन पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना नगरपालिका वडा न.२ मा सुविधा सम्पन्न डाँफे होटल तथा रेष्टुरेण्ड आज देखि सञ्चालनमा आएको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सो होटलको एक कार्यक्रमका विच शुभारम्भ गर्नुभएको हो । बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले पर्यटन प्रर्वद्धन गर्न स्तरीय होटलहरु सैनामैनामा आवश्यक […]

तिलोत्तमाको वडा नं. १ पनि शुन्य पोलिथिन घोषणा

तिलोत्तमाको वडा नं. १ पनि शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

तिलोत्तमा २ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. १ शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये ८ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत शुक्रबार वडा नंं. १ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । शिवचोकमा आयोजित समारोहमा वडाभित्रका […]

प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड

प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

बुटवल २ फागुन मुलुकमा अबको शिक्षा सीपयुक्त र व्यबहारिक हुनु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गराउनु पपर्नेमा वक्ताहरुले जोड दिएका छन । बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा सञ्चालित इन्टलेक्च्युअल एकेडेमीको ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्ने वक्ताहरुले शिक्षा सीपयुक्त र व्यबहारिक […]

दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित

दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

बुटवल, २ फागुन विद्यार्थीमा रहेको अन्तरनिहित सांगीतिक क्षेत्रको गायन प्रतिभाको उजागर गर्ने गरि संचालित दीप गायन ताराको नवौ संस्करण यही फागुन ४ र ५ गते हुने भएको छ । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले ३९ औँ स्थापना दिवसको अवसरमा नवौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गर्ने गरि तयारी पुरा […]

प्रदेश सरकारले गरेका काम देखाउन प्रदेश एक्स्पो

प्रदेश सरकारले गरेका काम देखाउन प्रदेश एक्स्पो

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

बुटवल, २ फागुन प्रदेश सरकारले स्थापना भएयताको २ वर्षमा गरेका काम देखाउन भन्दै प्रदेश एक्स्पोको तयारी गरेको छ । यद्यपी प्रदेश सरकारले भने यो कार्यक्रमलाई गौरवको रुपमा लिएको छ । प्रदेश पाँचको सरकारले ‘प्रदेश एक्स्पोमा सहभागी होऔं, समृद्ध प्रदेश खुसी जनताको अभियान सफल पारौं’ भन्ने नारा सहित यहि फागुन १०, ११ र १२ गते दाङ्को […]

धार्मिक पर्यटनका लागि सोनवागढ मन्दिर

धार्मिक पर्यटनका लागि सोनवागढ मन्दिर

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

मन्दिरमा रहेको ढुङ्गा उठाउन सके मनोकामना पुरा हुने विश्वास सनिउल्ला धोबी कपिलवस्तु, २ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका–३ भितारियाको सोनवागढ मन्दिरमा रहेको ढुङ्गा उठाउन सके भविष्य चम्किने विश्वास रहिआएको छ । परापुर्वकाल देखि प्रख्यात सोनवागढ मन्दिर भित्र रहेको उक्त ढुङ्गा जो कोहिले उठाउन सक्दैन । हेर्दा सानो देखिने गोलो आकारको ढुङ्गा त्यहां पुग्ने निकै कम […]

लुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवा तालमा ल्याउने गरिे बिकास गरिने: मुख्य मन्त्री पोखरेल

लुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवा तालमा ल्याउने गरिे बिकास गरिने: मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७६ · 0

बुटवल १ फागुन अस्ताउन लागेको सुर्यको किरण ठोक्किएर फर्कने मनोरम दृश्यले रारा तालको झझल्को मेटाइदिने रुपन्देही जिल्लाकै ठूलो गैडहवातालको जल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ संचालन गरिएको प्रथम गैडहवा ताल महोत्सव–२०७६को प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले एक समारोहका बिच शुभारम्भ गर्नु भयो । मुख्यमन्त्री पोखरेलले जल पर्यटनको प्रचुर सम्भावना भएको गैडहवातालको बिकासका […]

प्रदेश स्थापना दिवसमा तीन दिवशीय कार्यक्रम गरिने

प्रदेश स्थापना दिवसमा तीन दिवशीय कार्यक्रम गरिने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७६ · 0

बुटवल, १ फागुन प्रदेश पाँचको सरकारले प्रदेश स्थापना दिवसका अवसरमा परम्परागत रुपमा तीन दिन दीपावली गर्ने र सोही उपलक्ष्यमा दागं जिल्लामा एक्स्पो गरि मनाउने भएको छ । प्रदेश तेस्रो स्थापना दिवसको अवसर पारेर प्रदेश पाँच सरकारले फागुन २ गते शुक्रवार देखि र ४ गते आईतबार तीन दिन साँझ दिपावली गरि उल्लासमय रुपमा मनाउने तयारी गरेको […]

Posts pagination

Previous 1 … 45 46 47 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क