Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 47)

पर्यटन

प्रथम गैडहवाताल महोत्सव विहिवार देखि:मुख्य मन्त्री पोखरेलले शुभारम्भ गर्ने

प्रथम गैडहवाताल महोत्सव विहिवार देखि:मुख्य मन्त्री पोखरेलले शुभारम्भ गर्ने

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0

बुटवल २९ माघ “गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष, २०२० सफल पारौं” “बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं” र “हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान“ भन्ने नारा सहित गैडहवामामा शुरु हुन लागेको प्रथम गैडहवाताल महोत्सव २०७६ को प्रदेश नं. ५ का […]

पश्चिमाञ्चल यातायात समितिद्धारा चालक र सहचालकको दुर्घटना वीमाको रकम परिवारलाई प्रदान

पश्चिमाञ्चल यातायात समितिद्धारा चालक र सहचालकको दुर्घटना वीमाको रकम परिवारलाई प्रदान

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0

बुटवल २९ माघ पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफना चालक र सहचालकका लागि गरि दिएको दुर्घटना वीमा वाफतको रकम पीडित परिवारलाई प्रदान गरेको छ । गत कार्तिक २७ गते नवलपरासीको दाउनेमा भएको ना ४ ख ४५०४ नम्बरको ट्रक दुर्घटनामा परि ट्रक चालक र सहचालकको निधन भएको थियो । समितिले चालक र सहचालकका परिवारलाई […]

नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने

नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0

बुटवल, २९ माघ नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागले कोरोना भाईरसको बिषयमा जनचेता अभिबृद्धि कार्यक्रम गर्ने निर्णय गरेको छ । चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नगरोस भन्नकालागि विभागले जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको बैठकले चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नपारोस भन्नकालागि सरकारका तर्फबाट […]

तिलोत्तमाका ७ वडा शुन्य पोलिथिन घोषित

तिलोत्तमाका ७ वडा शुन्य पोलिथिन घोषित

संसारपोस्ट संवाददाता · २७ माघ २०७६ · 0

बुटवल २७ माघ रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ५ (मणिग्राम क्षेत्र) शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । यो संगै नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन नगर र पूर्ण सरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत सोमबार वडा नंं. ५ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो […]

दानापुर– गजेडी ताललाई जोडेर जल पर्यटनको पर्बद्धन गर्न सकिने

दानापुर– गजेडी ताललाई जोडेर जल पर्यटनको पर्बद्धन गर्न सकिने

संसारपोस्ट संवाददाता · २७ माघ २०७६ · 0

बुटवल २७ माघ गैडहवा गाउपालिकामा रहेको रुपन्देही जिल्लाकै ठूलो ताल गैडहवातालको प्रचार प्रसार गरी गैडहवाको प्रर्यटन प्रबर्ढन गर्नको लागि यही पाmगुन १ गते देखि प्रथम गैडहवाताल महोत्सव–२०७६ संचालन हुने भएको छ । गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चु केवटले विश्व सिमसार क्षेत्रमा सुचिकृत गंैडहवा तालको संरक्षण र सम्वद्र्धन […]

बुद्धनगर एग्रो फार्ममा २२ करोड लगानी

बुद्धनगर एग्रो फार्ममा २२ करोड लगानी

संसारपोस्ट संवाददाता · २७ माघ २०७६ · 0

बुटवल,२७ माघ. रुपन्देहीको बुटवलमा ९० जना किसानको लगानीमा बुद्धनगर एग्रो फार्म प्रालि सञ्चालन गरिएको छ । एकीकृत कृषि क्रान्ति, कृषकको मनमा शान्ति भन्ने मूल नारालाई अगाडी सारोर बुद्धनगर एगे फार्म सञ्चालन गरिएको हो । करिव २२ करोडको लगानीमा सञ्चालित एग्रो फार्मले किसानले उत्पादन गरेका उत्पादन खरिद गर्ने र किसानलाई आवश्यक पर्ने समान उपलब्ध गराउने गरेको […]

बौद्ध कला, साहित्य महोत्सवमा बौद्ध कला, संस्कृतिको प्रवद्र्धनमा जोड

बौद्ध कला, साहित्य महोत्सवमा बौद्ध कला, संस्कृतिको प्रवद्र्धनमा जोड

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0

मोन्लाम पुजा सोमबार सकिदै बुटवल, २६ माघ । बौद्ध कला र संस्कृतिलाई समुदायसंग जोडेर लैजानुपर्ने बौद्ध विद्धानहरुले बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र प्रदेश ५ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जारी बौद्ध कला, संस्कृति तथा साहित्य महोत्सवको तेस्रो दिन भएको विचार गोष्ठीमा बोल्दै विज्ञहरुले समुदायमा बौद्ध शिक्षाको पालना भएमात्रै यसको […]

बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान

बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0

बुटवल २६ माघ गौतम बुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरुले औल्याएका छन् । भारतवर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपाललको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाई रहेका छ । बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कैयौ शताब्धि पूर्व नै छिमेकी चीन सहितका मुलुकमा विस्तार भएको विज्ञहरुले दाबि गरेका छन् । लुम्बिनीमा जारी […]

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0

प्रदेश राजधानीका लागि रुपन्देहीको विकल्प नसोच्न नेता खाँणको चेतावनी बुटवल । रुपन्देहीको शुद्धोधन जेसीजको प्रथम अधिवेशनवाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन समारोह विशेष समारोहका बीच सम्पन्न गरिएको छ । पदस्थापन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पुर्व मन्त्री बालकृष्ण खांणले जेसीजले अगिंकार गरेको विधी र नेतृत्व विकास शैली राजनैतिक दलहरुले अपनाउन जरुरी रहेको बताउनु भयो । […]

लुम्बिनीमा बौद्ध कला महोत्सव शुरु

लुम्बिनीमा बौद्ध कला महोत्सव शुरु

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0

लुम्बिनीका स्थानीय जनतालाई बुद्ध कलासंग जोडौं :मुख्यमन्त्री लुम्बिनी, २४ माघ । लुम्बिनीमा बौद्ध कला, संस्कृति तथा साहित्य महोत्सव शुरु भएको छ । बौद्ध कला र संस्कृतिको प्रवद्र्धनका लागि महोसत्व आयोजना भएको हो । प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा शुरु तीन दिने महोत्सवको शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभयो […]

Posts pagination

Previous 1 … 46 47 48 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क