Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुद्धनगर एग्रो फार्ममा २२ करोड लगानी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्धनगर एग्रो फार्ममा २२ करोड लगानी

संसारपोस्ट संवाददाता · २७ माघ २०७६ · 0
बुद्धनगर एग्रो फार्ममा २२ करोड लगानी
60
SHARES
ShareTweet

बुटवल,२७ माघ.
रुपन्देहीको बुटवलमा ९० जना किसानको लगानीमा बुद्धनगर एग्रो फार्म प्रालि सञ्चालन गरिएको छ । एकीकृत कृषि क्रान्ति, कृषकको मनमा शान्ति भन्ने मूल नारालाई अगाडी सारोर बुद्धनगर एगे फार्म सञ्चालन गरिएको हो । करिव २२ करोडको लगानीमा सञ्चालित एग्रो फार्मले किसानले उत्पादन गरेका उत्पादन खरिद गर्ने र किसानलाई आवश्यक पर्ने समान उपलब्ध गराउने गरेको छ । बुटवलको देवीनगर र नेपालगञ्जरोडबाट किसानलाई आवश्यक पर्ने कृषि सामाग्री उपलब्ध गराउंदै आएको बुद्धनगर एग्रो फार्म प्रालिले बुटवलको रानीगञ्जमा बथशाला सञ्चालन गरेको छ , भने मुर्गीयामा ह्याचरी सञ्चालन गरेको छ । कृषि अन्तर्गत विभिन्न जातका कुखुरा, अण्डा, दाना उत्पादनको क्षेत्रमा काम गरिएको एग्रो फार्म सञ्चालक कृष्णबहादुर जीसीले जानकारी गराउनु भयो । कृषिको क्षेत्रमा काम गर्दै आएको बुद्धनगर एग्रो फार्म प्रालिले आफ्नो प्रथम वार्षिक साधारण सभा गरेको छ । किसानलाई आफै मालिक र आफै उपभोक्ता बनाउने उद्देश्यले विशेष योजनाका साथ प्रालि सञ्चालन गरिएको बुद्धनगर एग्रो फार्मका अध्यक्ष खड्कबहादुर थापाले बताउनु भएको छ । किसानहरुलाई आवश्यक पर्ने गुणस्तरयुक्त चल्ला, दाना, भेटेनरी, औषधी, तालिक, तथा प्राविधिक सहयोग दिने र किसनाहरुले उत्पादन गरेृका कुखुरा, अण्डा खरिद गरी बजारीकरण गर्ने प्रालिको उद्देश्य रहेको छ । किसानहरुको आयस्तरमा सुनिश्चितता गरी संविधान र परिकल्पना गरेको अनुसार कृषिमा देशलाई आत्मनिर्भर बनाउने प्रमुख लक्ष्य रहेको सञ्चालक जीसीले जानकारी गराउनु भयो ।

≪ Previous Post

लाईफ एजुकेशनले ग¥यो ह्याप्पिनेश सेमिनार

Next Post ≫

दानापुर– गजेडी ताललाई जोडेर जल पर्यटनको पर्बद्धन गर्न सकिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क