ओभरलोड वोक्नेलाई प्रदेश कानुनमा १० हजार जरिवान ततकाल लागु हुने बुटवल,१४ फागुन भारतिय मालवहाक गाडीको ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेका रुपन्देहीका यातायात व्यवसायीले बुधवार मात्रै ३६ वटा गाडीलाई कारबाही गराएका छन । पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले भारतिय नम्बरका माल बहाक गाडीले भार क्षमता भन्दा दोवरसम्म लोड […]