१७ नं. वडा सिमसारबाट शुन्य पोलिथिन घोषणा तिलोत्तमा, २१ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शुन्य पोलिथिन अभियान अन्तर्गत अहिले सम्म १० वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकाका १७ वटै वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत हालसम्म १० वटा वडालाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । अभियान अन्तर्गत पछिल्लो […]