Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 41)

पर्यटन

नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित

नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७६ · 0

बुटवल २९ फागुन नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा तिलोत्तमा नगरपालिका घोषणा हुने भएको छ । विगत ८ महिनादेखि नगरपालिका र सिम नेपालको सहकार्यमा नगर क्षेत्रको १२६ वर्गकिलोमिटर भुभागवाट १२ हजार क्विन्टल फोहर जन्य पोलिथिन संकलन गरिएको हो । त्यसैगरि २ वर्ष देखि सरसफाईको क्षेत्रमा निरन्त्रर लागेर नगरपालिकालाई शुन्य पोलिथिन […]

रुपन्देहीको  मंगलापुरमा ६ करोड लगानीमा बोधि भिल्ला  रिसोर्ट

रुपन्देहीको मंगलापुरमा ६ करोड लगानीमा बोधि भिल्ला रिसोर्ट

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७६ · 0

बुटवल २६ फागुन ६ करोड लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मंगलापुरमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय उद्योगी अनुप श्रेष्ठको लगानीमा तिलोत्तमा नगरपालिकाको मंगलापुरमा रहेको आफ्नै ३ बिगाहा जग्गामा बोधि भिल्ला रिसोर्ट सञ्चालनमा आएको हो । विगत ६ महिनादेखि रिसोर्टले उपलब्ध गराउने स्वाद परिक्षण गर्दै आएको रिसोर्टको भोली (मंगलबार) नेपाल उद्योग बाणिज्य महासंघका […]

भन्सारमा लिईने अग्रिम आयकर अब्यबहारिक

भन्सारमा लिईने अग्रिम आयकर अब्यबहारिक

संसारपोस्ट संवाददाता · २५ फाल्गुन २०७६ · 0

खारेज गर्न उद्योगी व्यबसायीको माग बुटवल, २५ फागुन । सामान वा बस्तु आयात गर्दा भन्सारमा लिईने ५ प्रतिशत ‘अग्रिम आयकर’ अब्यबहारिक भएको भन्दै खारेज गर्न रुपन्देहीका उद्योगी व्यबसायीले माग गरेका छन् । सामान बिक्रीबाट व्यबसायीलाई ५ प्रतिशत नाफा हुने सुनिश्चित नहुँदै अग्रिम रुपमा भन्सारमा कर असुल्ने सरकारको रणनीतिका कारण उद्योगी व्यबसायी मर्कामा परेको र यसले […]

बहश प्रदेश ५ को स्थायी राजधानी: सत्ता पक्षवाटै बुटवलमा क्याम्पेनिङ सुरु

बहश प्रदेश ५ को स्थायी राजधानी: सत्ता पक्षवाटै बुटवलमा क्याम्पेनिङ सुरु

संसारपोस्ट संवाददाता · २५ फाल्गुन २०७६ · 0

बुटवल २५ फागुन प्रदेश ५ को स्थायी राजधानी तोक्ने बिषय जति लम्बिदै छ उति पेचिलो बन्दै गएकोे छ । प्रदेशको स्थायी राजधानी दाङ लैजाने गरि मुख्य मन्त्रीशंकर पोखरेलले डिजाईन गरिरहेको भन्दै बुटवल पक्षधर सभासदहरुले क्याम्पेनिङ सुरु गरेका छन । हालै बुटवलमा नेकपा, नेपाली काँग्रेस र संघिय समाजबादी फोरमका सभासद, नागरिक समाज तथा व्यवसायिक, औधोगिक तथा […]

घरेलु साना तथा औद्योगिक महोत्सवमा डान्स आईडल जारी

घरेलु साना तथा औद्योगिक महोत्सवमा डान्स आईडल जारी

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७६ · 0

बुटवल, २२ फागुन । बुटवलमा जारी प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा बुटवल डान्स आईडलका कार्यक्रमहरु जारी छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा सञ्चालित प्रादेशिक स्तरको महोत्सवमा शुक्रबार बुटवल डान्स आईडलका टप १२ प्रतिष्प्रधिले प्रतिभा प्रस्तुत गरेका आईडलका संयोजक […]

दीप बोर्डिङद्वारा४१ महिला कृषक सम्मानित

दीप बोर्डिङद्वारा४१ महिला कृषक सम्मानित

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७६ · 0

बुटवल २३ फागुन बुटवलको सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले महिला कृषकहरूलाई सम्मान गरेको छ । राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न स्थानमा बिक्री वितरण गर्ने ४१ जना महिलाहरूलाई सम्मान गरिएको हो […]

रुपन्देहीमा उद्योगीलाई प्रोत्साहन गर्न  विजनेस इन्क्युवेसन कार्यक्रम सुरु

रुपन्देहीमा उद्योगीलाई प्रोत्साहन गर्न विजनेस इन्क्युवेसन कार्यक्रम सुरु

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७६ · 0

बुटवल २२ फागुन उद्योगीलाई प्रोत्साहन गर्नकालागि रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) र अन्तरप्रेरणा प्रा.ली.को सहकार्यमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रम सञ्चालनकालागि बिहिबार बुटवल उद्योग बाणिज्य संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघ […]

विहिवारदेखि शहिद यादवनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता

विहिवारदेखि शहिद यादवनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0

बुटवल, २१ फागुन रुपन्देहीको तिलोत्तमामा शहिद यावदनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता हुँदैछ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन आहुती दिने आलोकको स्मृतीमा बिहिबारदेखि हुने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा गरिएको प्रतियोगितामा तिलोत्तमा नगरपालिका भित्रका १७ वडाका १७ टिम, तिलोत्तमा नगर समिति, बुटवल नगर समिति, […]

बुटवलमा घरेलु साना तथा औद्योगिक महोत्सव शुरु

बुटवलमा घरेलु साना तथा औद्योगिक महोत्सव शुरु

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0

बुटवल २१ फागुन बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा संचालित महोत्सवको नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गर्नु भयो । महोत्सवको उद्घाटन […]

तिलोत्तमा नगरपालिकाको  अभियान खरको छानोमुक्त नगर

तिलोत्तमा नगरपालिकाको अभियान खरको छानोमुक्त नगर

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0

बुटवल २१ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरबासीलाई टिन दिएर खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीको राहतका लागि नगरपालिकाले खरको छानोमुक्त अभियान चलाउने भएको हो । नगर कार्यपालिकाको ८० औं बैठकले खरको छानो प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्न उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यपालिका सदस्य […]

Posts pagination

Previous 1 … 40 41 42 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क