Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा घरेलु साना तथा औद्योगिक महोत्सव शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा घरेलु साना तथा औद्योगिक महोत्सव शुरु

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0
बुटवलमा घरेलु साना तथा औद्योगिक महोत्सव शुरु
70
SHARES
ShareTweet


बुटवल २१ फागुन
बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव शुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा संचालित महोत्सवको नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गर्नु भयो ।
महोत्सवको उद्घाटन गर्दै उहाँले महिलालले मात्रै मेला गर्नु सानो कुरा नभएको बताउँदै महिलाहरुले गरेको मेलामा सरकारको सहभागिता न्युन देखिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै एफएनसिसिआई महिला उद्यमी समिति केन्द्रिय अध्यक्ष शिवा उपाध्याय (अञ्जु)ले महिलाहरुको आयोजनामा मात्रै मेला सञ्चालन गर्न सक्नु ठुलो कुरा रहेको बताउनु भयो । मेलामा महिलाका उद्योगबाट उत्पादीत समाग्रिहरुलाई बजारमा लैजान थप सहयोग पुग्ने तर्क गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले कोरोनाको त्रासले गर्दा मेलाको पहिलो दिनमा उपस्थितीको संख्या कम भएपनि भोलीका दिनबाट भने दर्शक संख्या बढ्ने बताउनु भयो । उहाले पहिलो पटक हुन लागेको प्रदेश स्तरीय मेलामा स्थानिय स्रोतको प्रयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा सानाउद्योगहरुको उत्पादित वस्तुहरुको दिगो वजार पहुच स्थापितगर्ने यस महोत्सवको विशेष उद्देश्य रहेको बताु भयो । लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित कृषि तथा महिला उद्यमसिलताका बस्तु तथा सेवाहरुलाई प्रदशनीमा राखिएको छ ।
मेलाको पहिलो दिन औपचारीक कार्यक्रम मात्रै भएपनि दोस्रो दिनबाट नियममित मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन हुने आयोजकले जनाएको छ । चैत २ गते सम्म सञ्चालन हुने मेलामा करिब ३ सय स्टलहरु रहेका छन् ।
महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहेका छन् ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकाको अभियान खरको छानोमुक्त नगर

Next Post ≫

विहिवारदेखि शहिद यादवनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क