बुटवल २१ बैशाख विश्व नै आक्रान्त पारेको कोभिड १९ (कोरोना) रुपन्देहीमै देखिए पछि यहाँका स्थानिय तहहरुले थप सर्तकता अपनाएका छन् । अहिले सम्म लकडाउनमा केही नरम भएका स्थानिय तहहरु यसको पालनमा कडाई अपनाउन थालेका हुन । रुपन्देहीमै कोरोना संक्रमित देखिए पछि जिल्लाको सीमा नाकामा पर्ने गाउँपालिकाहरुले आकस्मिक बैठक बसेर बिभिन्न निर्णय गरेका छन् । रोहिणी […]