Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल—पाल्पा सडकखण्डमा मोड फराकिलो बनाउन दैनिक ३ पटक गरि ८ घण्टा बाटो अवरुद्ध
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल—पाल्पा सडकखण्डमा मोड फराकिलो बनाउन दैनिक ३ पटक गरि ८ घण्टा बाटो अवरुद्ध

संसारपोस्ट संवाददाता · १ चैत्र २०७६ · 0
बुटवल—पाल्पा सडकखण्डमा मोड फराकिलो बनाउन दैनिक ३ पटक गरि ८ घण्टा बाटो अवरुद्ध
130
SHARES
ShareTweet


बुटवल १ चैत
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल—पाल्पा सडकखण्डमा रहेका मोडलाई फराकिलो बनाउन दैनिक ८ घण्टा सडक अवरुद्ध हुने भएको छ ।
सडक स्तरोन्नतिको काम शनिवार देखि सुरु भएको र यही चैत १२ गतेसम्म हरेक दिन ३ पटक गरि आठ घण्टा सडक बन्द रहनेछ ।
हरेक दिन बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरेर काम गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधनहरु यथावत रुपमा सञ्चालन हुनेछन् ।
डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने र वन्द हुने समय सार्वजनिक गरिएकोले सोही अनुरुप कार्यान्वयन गरिने पनि बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमा शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा

Next Post ≫

रुपन्देहीका होटल व्यवसायीद्वारा बाह्रसिंगे बियर उद्योगको अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क