Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिकालद्धारा २४घण्टा सेवा दिनेगरि टोल फ्रि नम्बर संचालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिकालद्धारा २४घण्टा सेवा दिनेगरि टोल फ्रि नम्बर संचालन

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७६ · 0
तिलोत्तमा नगरपालिकालद्धारा २४घण्टा सेवा दिनेगरि  टोल फ्रि नम्बर संचालन
100
SHARES
ShareTweet


बुटवल ८ चैत
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो सेवासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न र सेवा छिटो छरितो बनाउन आफ्नै टोल फ्री नम्बर १६६०७१ ५६६६६ संचालनमा ल्याएको छ ।
यस टोल फ्री नम्बरमा सेवाग्राहीले फोन गर्दा पैसा लाग्दैन । निःशुल्क रुपमा प्रदान गरिएको यस सेवाले सेवाग्राहिमा आफ्नो कामको बारेमा बुझ्ने र अत्यावश्यक सेवा हरु लिन सहज बनाउने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।
शुक्रबारदेखि संचालित सेवाको बारेमा बोल्दै नगरप्रमुख घिमिरेले नगरपालिकामा दिइने सेवाका बिषयमा सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्न र अत्यावश्यक सेवा जस्तै दमकल, एम्बुलेन्स लगायतका सेवाका लागि टोल फ्रि नम्बरको शुभारम्भ गरिएको बताउनुभएको छ ।
टोल फ्री नम्बरले जनताको गुनासोलाई सम्बोधन गर्ने र त्यस सेवाले नगरको सम्पूर्ण क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख घिमिरेले विश्वास व्यक्त गर्नुभएको छ ।
उहाले जनतालाई सोझै नगर सरकारसँग जोडने माध्यमको रूपमा पनि टोल फ्री नम्बर सेवा संचालनमा ल्याउनु परेको र यस क्षेत्रको विकासमा जनताको सहभागिता सुनिश्चित हुने विश्वास पनि व्यक्त गर्नुभयो। नगरपालिकाले टोल फ्री नम्बरमार्फत् जनताका आवश्यकता, गुनासो र मागलाई तत्काल सम्बोधन गर्ने तयारी गरेको हो । नगरपालिकाले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घण्टा कार्यरत रहनेगरी कर्मचारी खटाएको छ । अहिले कोरोनाको त्रास विश्वभर भएको र यसबाट बच्न सबै जागरुक हुनुपर्ने भएको र हावाहुरीको महिना भएकाले आगलागीबाट हुने क्षतिलाइ कमगर्न दमकल र एम्बुलेन्स सेवा २४ सै घण्टा उपलब्ध गराउने गरि निःशुल्क टोल फ्री नम्बर राखिएको सुचना तथा प्रबिधि प्रमुख इन्जिनियर सुदिप ढकालले बताउनुभयो ।

≪ Previous Post

समुदायको सुरक्षाको लागि सबै सचेत हुनु पर्ने

Next Post ≫

समितिद्धारा एकलाख राहत रकम स्व.गुरुङको परिवारलाई प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क