Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समितिद्धारा एकलाख राहत रकम स्व.गुरुङको परिवारलाई प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समितिद्धारा एकलाख राहत रकम स्व.गुरुङको परिवारलाई प्रदान

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७६ · 0
समितिद्धारा एकलाख राहत रकम स्व.गुरुङको परिवारलाई प्रदान
70
SHARES
ShareTweet


बुटवल ८ चैत
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले चौकी ईन्चाज राम गुरुङको निधन भएकोमा राहत रकम परिवारलाई प्रदान गरेको छ ।
समितिले कार्यरत कर्मचारीको मृत्यु भएमा राहत रकम स्वरुप परिवारलाई नगद १ लाख रुपैया दिने व्यवस्था भए बमोजिम शनिवार स्व.गुरुङको घर बुटवल ४ लक्ष्मीनगरमा पुगेर श्रीमती आरती गुरुङलाई चेक प्रदान गरेको हो ।
गुरुङको ५३ वर्षको उमेरमा ह्दयघातका कारण यही चैत २ गते निधन भएको थियो । पश्चिमाञ्चल यातायात व्यवसायी समितिसमितिका अध्यक्ष यम प्रसाद पाण्डे वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की ,कोषाध्यक्ष हरि प्रसाद रिमाल कार्यालय प्रमुख वाबुराम अधिकारी , पश्चिमाञ्चल यातयात स्वतन्त्र कर्मचारी युनियनका पुर्व अध्यक्ष प्रकाश गैरे लगायतको उपस्थितीमा राहत रकम हस्तान्त्ररण गरिएको महासचिव जित बहादुर भाटले जानकारी दिनु भयो ।
त्यसैगरि स्वं .गुरुङको परिवारलाई पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनका तर्फवाट पनि नगद १ लाख रुपैया प्रदान गरिएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकालद्धारा २४घण्टा सेवा दिनेगरि टोल फ्रि नम्बर संचालन

Next Post ≫

बौद्ध विश्वविद्यालय प्राध्यापक संगठनमा सल्लाहकार चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क