Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरेलु तथा कृषि प्रविधि महोत्सवमा महिला उद्यमीलाई स्टल निशुल्क
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरेलु तथा कृषि प्रविधि महोत्सवमा महिला उद्यमीलाई स्टल निशुल्क

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0
घरेलु तथा कृषि प्रविधि महोत्सवमा महिला उद्यमीलाई स्टल निशुल्क
90
SHARES
ShareTweet


बुटवल, १९ फागुन । यही फागुन २१ देखि चैत्र २ गते सम्म बुटवलमा सञ्चालन हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा महिलाहरुले सञ्चालन गरेका र प्रविधि सहित आउने उद्योगहरुलाई निशुल्क स्टलको व्यवस्था मिलाईएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवमा महिलाले सञ्चालन गरेका उद्योगलाई १२ हजारमा स्टल उपलब्ध गराईएको र स्टलमै उत्पादन गर्ने उद्योगीहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ति शर्माले जनकारी दिनुभयो ।
अध्यक्ष शर्माले मेला सञ्चालनको मिति नजिकिँदै गर्दा तयारीका काम अन्तिम चरणमा पुगेको र महिलाको नेतृत्वमा भएको पहिलो मेला भएकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
३ सय भन्दा वढि स्टलहरुको सहभागिता रहने र स्वदेशी वस्तुको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
संस्थाकी प्रदेश महासचिव पार्वती अधिकारीले स्टल निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।
महोत्सवमा कृषि, बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित पर्यटन प्रवद्र्धनका स्टलहरुको सहभागिता रहने छ । पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।
एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल हुने छ ।

≪ Previous Post

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण

Next Post ≫

ईन्द्रेणी सहकारीले रजत वर्ष मनाउदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क