Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0
राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण
50
SHARES
ShareTweet


मणिग्राम, १९ फागुन । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको स्नातकोत्तर तह अन्तर्गत एम.वी.एस. र एम. समाजशास्त्रका विद्यार्थीका लागि छुट्टाछुट्टै अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
एम.वी.एस. अभिमुखीकरण कार्यक्रममा प्राध्यापकहरू राजेन्द्र थापामगर, बाबुराम पाण्डे, डा.अशोक भण्डारी, खुमकान्त पाण्डे, सुबोध भट्टराई लगायतले सहजीकरण गर्नुभएको थियो ।
एम.वी.एस. कार्यक्रमका विभागीय प्रमुख राजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा एम.वी.एस. पहिलो सेमेष्टरका ६८ जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी, एम.ए. समाजशास्त्र पहिलो सेमेष्टरका विद्यार्थीका लागि प्राध्यापकहरू मोहनराज शर्मा, ताराप्रसाद पराजुली, प्रा.डा. भोजराज कडेरिया, लक्ष्मण तिमिल्सिना र वसन्तकुमार जोशीले सहजीकरण गर्नुभएको थियो ।


एम.ए. समाजशास्त्रका विभागीय प्रमुख मोहनराज शर्माको अध्यक्षता, क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको आतिथ्यता र प्राध्यापक वसन्तकुमार जोशीको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालले धन्यवाद ज्ञापन गर्नुभएको लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिनुभयो ।

≪ Previous Post

क्याम्पस प्रमुखको कक्षमा ताला

Next Post ≫

घरेलु तथा कृषि प्रविधि महोत्सवमा महिला उद्यमीलाई स्टल निशुल्क

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क