Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महिला उद्यमीको औद्योगिक महोत्सव सफल पार्ने प्रतिवद्धता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिला उद्यमीको औद्योगिक महोत्सव सफल पार्ने प्रतिवद्धता

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0
महिला उद्यमीको औद्योगिक महोत्सव सफल पार्ने प्रतिवद्धता
70
SHARES
ShareTweet


बुटवल, फागुन
‘मेहनत सृजना उत्पादन र वस्तुःमेरै नेपालको’ भन्ने मुख्य नाराका साथ बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवलाई सफल पार्नको लागि अन्तरक्रिया शुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवलाई सफल पार्नको लागि बुटवल ११ भित्रका टोल विकास समितिका पदाधीकारीसंघ शनिबार छलफल गरिएको हो ।
प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले पहिलो पटक मेला सञ्चालन गर्न लागिएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
अन्तरक्रियामा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासघं रुपन्देही अध्यक्ष कन्हैयालाल कसौधनले यो मेला सबैको भएकोले सहयोग गर्न आग्रह गर्नु भयो ।
टोल समितिका प्रतिनीधिले मेला सफल बनाउनको लागि बिभिन्न शुझाबहरु दिएका थिए । महिलाले नै गरेको मेला भएकोले बिशेष सहयोग गर्ने उनीहरुको भनाई थियो ।
२०४७ सालमा स्थापना भएको नेपाल घरेलु तथा साना उद्योग महासघ आफैमा देशको निजि उद्यमीहरुको छाता संगठन हो । जस भित्र उद्यम गरिरहेका महिलाहरुको छुट्टै महिला समिति बनेको र सोहि समितिले महोत्सवको आयोजना गरेको शर्माको भनाई छ ।
महोत्सवमा ३ सय भन्दा वढि स्टलहरुको सहभागिता रहने प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शर्माले बताउनु भयो । उनले भनिन् –‘महोत्सवले नविनतम प्रविधिजन्य उत्पादनहरु, महिला तथा स्थानिय स्तरका उत्पादनलाई उच्च प्राथमिकता दिने छ ।
उनले स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा आयोजकको रहेको छ् ।
महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ । पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु राखिने आयोजकले जनाएका छन् ।

≪ Previous Post

साझा पार्टीको: संघीयता र धर्म निरपेक्षता जनमतसंग्रह मुल एजेन्डा

Next Post ≫

लैंगिक तथा सामाजिक समावेशीकरणलाई साझा सवाल बनाउन जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क