बुटवल ३० साउन प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा संचालनमा रहेको लुम्विनी प्रादेशिक अस्पतालले अब पौने घण्टामै पीसीआर परिक्षणको रिपोर्ट दिने भएको छ । अस्पतालको प्रयोगशालामा ४५ मिनेटमै पीसीआर परिक्षणको रिपोर्ट दिन सक्ने एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ को ल्याव मेसिन जडान भएपछि कोरोना भाइरस संक्रमण भए÷नभएको थाहा पाउन अब धेरै दिन कुर्नुपर्ने बाध्यता बिस्तारै हट्ने […]