Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सिद्धार्थ राजमार्गको ३ स्थानमा पहिरो विहानै देखि बुटवल, पाल्पा र पोखरा सडक अवरुद्ध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थ राजमार्गको ३ स्थानमा पहिरो विहानै देखि बुटवल, पाल्पा र पोखरा सडक अवरुद्ध

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७७ · 0
सिद्धार्थ राजमार्गको ३ स्थानमा पहिरो विहानै देखि बुटवल, पाल्पा र पोखरा सडक अवरुद्ध
130
SHARES
ShareTweet

बुटवल १३ साउन
बुटवल पाल्पा सडकको तानसेन नगरपालिका वडा नं. ८ गौडेपुल नजिक डुम्रे र तिनाउ गा. पा. ३ माथिल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्ग बुटवल पाल्पा सडक खण्डमा माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको छ ।
गौडेपुल नजिक डुम्रेमा मंगलवार विहान सवा ५ वजे र सिद्धबाबामा सवा ७ वजे माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको ५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरो नहटे सम्मको लागि सो सडकमा पैदल यात्रा तथा सवारी आवागमन नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै जिल्ला पाल्पा बग्नासकाली गा.पा. ४ सेरा स्थित सिद्धार्थ राजमार्ग पाल्पा पोखरा सडक खण्डमा माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको छ । विहान पौने ८ वजेको समयमा पहिरो झरेको प्रहरीले बताएको छ ।
पहिरो नहटे सम्मको लागि सो सडकमा पनि पैदल यात्रा तथा सवारी आवागमनमा अवरोध भएको र पहिरो हटाउने कार्य भएको पनि प्रहरीले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध तरुणहरुको प्रदर्शन

Next Post ≫

बाग्लुङमा पहिरोमा परी चारको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क