Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 32)

पर्यटन

पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक

पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0

काठमाडौं ६ भाद्र एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । पत्रकार ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् । साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर […]

छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह

छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0

ऐजेन्सी ६ भाद्र सुन्दा पनि अचम लाग्ने तर यथार्थता भएपछि पत्याउन नै पर्ने यस्तै घटना भएको भारतमा । हामीले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय सुन्ने गरेका नै छौ । श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौ । तर भारतको झारखाण्डमा भएको एक घटनाले भने […]

४९ जना एसपीको सरुवा रुपन्देहीमा पोखरेल

४९ जना एसपीको सरुवा रुपन्देहीमा पोखरेल

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७७ · 0

बुटवल ४ भाद्र प्रहरी प्रधान कार्यालयले विहिवार ४९ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । रुपन्देहीमा प्रविण पोखरेल पाल्पामा सन्त्तोष कुमार भट्रराई गुल्मीमा प्रविण लाल श्रेष्ठ र श्याम कृष्ण अधिकारी गौतम वुद्ध अन्तराष्ट्रिय विमान स्थल सुरक्षा कार्यालय भैरहवा राम प्रकास शाह ५ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर बाँकेमा सरुवा हुनु भएको छ ।

प्रदेश ५ मा २४ घण्टामा १५ को मृत्यु

प्रदेश ५ मा २४ घण्टामा १५ को मृत्यु

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७७ · 0

बुटवल ३ भाद्र वितेको २४ घण्टामा प्रदेश ५ मा विभिन्न घटनामा परि १५ जनाले ज्यान गुमाएका छन । प्रदेश ५ को प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलवार अपरान्ह देखि बुधवार अपरान्ह सम्ममा प्रदेशमा झुडिएर ९ जना पानीमा डुवेर ३ जना विष सेवन, ककरेन्ट लागेर र टिप्परको ठक्करवाट एकएक जना गरि १५ जनाको ज्यान गएको छ […]

११ वर्षमा डिजाईन परिर्वतनगरि पुरा हुने भो मणिग्राम जोडने पुल

११ वर्षमा डिजाईन परिर्वतनगरि पुरा हुने भो मणिग्राम जोडने पुल

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७७ · 0

बुटवल ३ भाद्र नेपाली कांग्रेसका प्रभावशाली नेता वालकृष्ण खांणले २०६४ सालको निर्वाचनमा पुल अभावको असर नराम्रो संग व्यहोरनु परयो । तत्कालिन समयमा क्षेत्र न ३ मा रहेको खांणको निर्वाचन क्षेत्र तिनाउ वारी पारि दुवै तर्फ थियो । जस अन्तरगत तिनाउ पारिका ७ गाविस तथा तिनाउ वारीका ४ गाविस गरि ११ गाविस उहाँको निर्वाचन क्षेत्र थियो […]

पाँच नम्बर प्रहरीद्धारा मातहतका कार्यालयलाई प्रविधियुक्त अनुसन्धान र आर्थिक अनुशासनमा जोड दिन निर्देशन

पाँच नम्बर प्रहरीद्धारा मातहतका कार्यालयलाई प्रविधियुक्त अनुसन्धान र आर्थिक अनुशासनमा जोड दिन निर्देशन

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0

बुटवल ३२ साउन ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रदेश मातहतका १७ वटा कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल १२ […]

शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी

शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0

बुटवल ३२ साउन रुपन्देहीको कञ्चन गाउपालिका शिक्षक सरुवाको विषमा शिक्षा शाखामा तालाबन्दी भएको छ । प्रगती माध्यमिक बिद्यालय र गजेडी माध्यमिक बिद्यालयमा अध्यनरत शिक्षक सटापटा गर्ने कञ्चन गाउ कार्यपालिकाको निर्णय विरुद्ध ताला बन्दी गरिएको हो । यही साउन २१ गते शिक्षा समितिको सिफारिसमा कञ्चन गाउ कार्यपालिकाको बैठकले प्रगती माध्यमिक बिद्यालयमा रिक्त रहेको मा.बि. तह स्थायी […]

लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द

लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0

बुटवल ३२ साउन बुटवल उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखा परेपछि नगरका सवै सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । बुटवल उपमहानगरपालिकाका ५जना अधिकृतलाई कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सुचना जारी नभएसम्म कोभिड ,स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले […]

क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग

क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७७ · 0

बुटवल ३१ साउन रुपन्देहीको कञ्चन गाउपालिकामा संचालित लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा क्यान्सर रोगबाट पिडित एक महिलालाई आर्थिक सहयोग गरेको छ । बिगत एक बर्ष देखि नियमित उपचार गराउदै आउनु भएकी कञ्चन गाउपालिका ३ भगवती टोल निवासी ५० बर्षिय महिलालाई क्वलवका पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरी उक्त सहयोग गरेको हो । निशुल्क मधुमेह परिक्षण […]

तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७७ · 0

बुटवल ३१ साउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको सन्दर्भमा मास्क नलगाई बाहिर निस्केको पाइएमा तत्काल एक सय रुपैंयाँ जरिवाना गर्ने निर्णय गरेको छ । नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन गराउने निर्णय पनि नगरपालिकाले गरेको छ । सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायिक संघ—संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा शनिबार बसेको संकट व्यवस्थापन […]

Posts pagination

Previous 1 … 31 32 33 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क