Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 34)

पर्यटन

तीजको कोशेली ‘केही छैन रमाइलो’ बजारमा

तीजको कोशेली ‘केही छैन रमाइलो’ बजारमा

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0

बुटवल, ९ साउन कोभिड १९ को महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ बजारमा आएकोे छ । शुक्रबार बुटवलमा शुभारम्भ डिजिटलको यू–ट्यूबबाट सार्वजनिक भएको उक्त भिडियोले हजारौ दर्शकको मन जितिसकेको छ । युएसए डबल बी गु्रपको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा पत्रकार सन्जय सौगात, विनिता पोखरेल, आरती रुचाल […]

बुटवल इजलासमा सबैभन्दा बढी जग्गा विवाद सम्बन्धि मुद्धा

बुटवल इजलासमा सबैभन्दा बढी जग्गा विवाद सम्बन्धि मुद्धा

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0

बुटवल ९ साउन आर्थिक वर्ष २०७६÷०७७ मा उच्च अदालत तुल्सीपुर बुटवल इजलासले ६७ प्रतिशत मुद्धा फस्र्यौट गरेको छ । अंघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९७२ र नयाँ दर्ता भएका १ हजार ५२८ गरि २ हजार ५ सय मुद्धा मध्ये १ हजार ६८५ मुद्धा फस्यौट गरिएको अदालतका मुख्य न्यायाधिश बाबुराम रेग्मीले बताउनु भयोे । अदालतले […]

व्यापार संघमा महिला उद्यमीको भेलाद्धारा  महिला समिति गठन

व्यापार संघमा महिला उद्यमीको भेलाद्धारा महिला समिति गठन

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0

बुटवल, ९ साउन÷रुपन्देही व्यापार संघमा आवद्ध महिला सदस्यहरुको भेला शुक्रवार बुटवलमा सम्पन्न भएको छ । संघ अन्तरगत रहेका बस्तुगत उपसमितिहरु गठन पुनर गठन गर्ने क्रममा सो भेला आयोजना गरिएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि महिलाहरुलाई व्यवसायमा प्रोत्साहन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले पुरातनवादी सोचलाई परिवर्तन गर्दै […]

वनको जग्गामा सभा हल बनाइएको भन्दै आक्रोस

वनको जग्गामा सभा हल बनाइएको भन्दै आक्रोस

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0

बुटवल ९ साउन, कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सामुदायिक वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । वडा नंं १ को राजकुडा सामुदायिक वनभित्र वन उपभोक्ता समितिको कार्यालय बनाउने भनी जिल्ला वन कार्यालयबाट स्वीकृति लिएर कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् । स्थानीयको माग र आवश्यकता विपरित नगरपालिका, वडा र सामुदायिक वनबाट […]

जेसिज युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास लागि साझा बिश्व बिद्यालय

जेसिज युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास लागि साझा बिश्व बिद्यालय

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0

बुटवल ९ साउन नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेल र राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलले शाखा भेटघाट कार्यक्रम अन्तर्गत रुपन्देहीको सैनामैना र कञ्चन जेसिजको शाखा भ्रमण गर्नु भएको छ । कञ्चन जसिजो शाखा भ्रमणको क्रममा नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेलले जेसिज अन्य संघसंस्था जस्तो सामाजिक र र्धार्मिक संस्था नभई युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गराउने […]

लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन

लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७७ · 0

बुटवल, ७ साउन कोभिड १९ का कारण गरिएो लक डाउन अवधिमा रक्तसंचार केन्द्र बुटवलबाट ५ हजार १ सय ७९ युनिट रगत संकलन भएको छ भने बिरामीहरुले ६ हजार ३६ युनिट रगत लगेका छन । बिरामीहरुले कम्पोनेन्ट, प्याक सेल र होल ब्लड गरि ६ हजार ३६ युनिट रगत लगेका हुन । यसैबीच सौन्दर्य क्षेत्रमा दक्ष कामदार […]

मौद्रिक नीतिले राहत महसुष भयो कार्यान्वयनमा जोड: उबासंघ बुटवल

मौद्रिक नीतिले राहत महसुष भयो कार्यान्वयनमा जोड: उबासंघ बुटवल

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0

बुटवल, ६ साउन बुटवल उद्योग बाणिज्य संघले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकालागि ल्याएको मौद्रिक नीतिले उद्योगी व्यबसायीलाई केही भएपनि राहतको महसुस गराएको उल्लेख गर्दै कार्यान्वयनमा जोड दिएको छ । बुटवल उद्योग बाणिज्य संघले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाईरस (कोभिड–१९)का कारण शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई पूनर्जीवन दिई चलायमान बनाउन सरकार र नीजि […]

हिमचुलीद्धारा राहत बितरण

हिमचुलीद्धारा राहत बितरण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0

भैरहवा ६ साउन हिमचुली बचत तथा ऋण सहकारी संस्थाले राहत रकम बितरण गरेको छ । संस्थाको सञ्चालक समिति सदस्य दिपक कुमार यादवको मृत्यु पछि उहाँको आश्रितलाई सहकारीले नगद २ लाख २५ हजार रुपैया राहत बापत बितरण गरेको छ । स्वर्गिय शेयर सदस्य यादवको सम्झनामा उनकै घरमा पुगी श्रदाञ्जली सभा गरी मृतक शेयर सदस्यको परिवारलाई राहत […]

विपी र पुष्पलालका नाममा रुपन्देहीको सैनामैनामा २० हजार चिउरीका वोट

विपी र पुष्पलालका नाममा रुपन्देहीको सैनामैनामा २० हजार चिउरीका वोट

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0

बुटवल ६ साउन रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा विपी र पुष्पलालका नाममा समान १० दश हजार चिउरीका विरुवा रोपिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ३८ औँ स्मृति दिवसको उपलक्ष्यमा मंगलवार १० हजार चिउरीका विरुवा रोपिएको हो । सार्वजनिक लेखा समितिका सभापति एवम् सांसद भरत कुमार शाहको प्रमुख […]

सन्दर्भ विपी स्मृति, कमाउ धन्दामा लागेका कारण आम नागरिकको समस्यामा सरकार गम्भिर छैन: काँग्रेस

सन्दर्भ विपी स्मृति, कमाउ धन्दामा लागेका कारण आम नागरिकको समस्यामा सरकार गम्भिर छैन: काँग्रेस

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0

बुटवल ६ साउन नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृतिमा रुपन्देहीमा बृक्षारोपण गरि संम्झना गरिएकोे छ । नेपाली काँग्रेस रुपन्देहीले पार्टीका संस्थापक नेता कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार रुपन्देहीको देवदह स्थित मिलन सामुदायिक बनमा बृक्षारोपण गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता, संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले दुई तिहाई बहुमत […]

Posts pagination

Previous 1 … 33 34 35 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क