Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हिमचुलीद्धारा राहत बितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हिमचुलीद्धारा राहत बितरण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0
हिमचुलीद्धारा राहत बितरण
30
SHARES
ShareTweet

भैरहवा ६ साउन
हिमचुली बचत तथा ऋण सहकारी संस्थाले राहत रकम बितरण गरेको छ । संस्थाको सञ्चालक समिति सदस्य दिपक कुमार यादवको मृत्यु पछि उहाँको आश्रितलाई सहकारीले नगद २ लाख २५ हजार रुपैया राहत बापत बितरण गरेको छ ।
स्वर्गिय शेयर सदस्य यादवको सम्झनामा उनकै घरमा पुगी श्रदाञ्जली सभा गरी मृतक शेयर सदस्यको परिवारलाई राहत स्वरुप सो रकम हस्तान्तरण गरिएको हो । सहकारीले मंगलबार घरमै पुगेर सहकारीको नीति अनुरुप स्वर्गीय यादवको छोरालाई बिमा रकम बापतको २ लाख २५ हजार रुपैया सहयोग गरिएको हो । उक्त रकम सहकारीका अध्यक्ष बसन्तकुमारले हस्तान्तरण गरेका हुन ।
राहत रकम बितरण गर्न संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्ण, उपाध्यक्ष बेचन प्रसाद गुप्ता, सचिव अम्बिका तिवारी, सल्लाहकार पर्शुराम पराजुली, कार्यसमिति सदस्य गणेश श्रेष्ठ, घनश्याम यादव, मात्रिका प्रसाद यादव लगायत कर्मचारी समेतको टोली पुगेको थियो ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर २ बस्ने दिपक कुमार यादवको गत असार २७ गते दुर्घटनामा परि मृत्यु भएको थियो । सहकारीले आफ्ना सदस्यको मृत्यु भएको खण्डमा २ लाख २५ हजार रुपैया राहत स्वरुप सहयोग उपलब्ध गराउदै आएको छ ।

≪ Previous Post

विपी र पुष्पलालका नाममा रुपन्देहीको सैनामैनामा २० हजार चिउरीका वोट

Next Post ≫

मौद्रिक नीतिले राहत महसुष भयो कार्यान्वयनमा जोड: उबासंघ बुटवल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क