Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 35)

पर्यटन

व्यवसायीको गुनासो : बुटवल उपमहानगरपालिकाले घरबहाल छुट दिएन

व्यवसायीको गुनासो : बुटवल उपमहानगरपालिकाले घरबहाल छुट दिएन

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७७ · 0

बुटवल ४ साउन नीजि क्षेत्रबाट धमाधम शतप्रतिशत घरबहाल मिनाहा तथा भारी छुट प्रदान गर्ने काम तिब्रताका साथ भैरहको भएपनि सरकारी क्षेत्रबाट भने न्यूनतम छुट दिएर उम्किने प्रयास भएको छ । बुटवल उपमहानगरपालिका अन्तर्गत संचालनमा रहेका ब्यबसायिक पसले घरका ब्यबसायीहरुले लकडाउन अवधीको भाडा मिनाहा लगाएतका आफुहरुको बिभिन्न माग प्रति उपमहानगरपालीकाले बेवास्ता गरेको भन्दै गुनासो गरेको छन […]

तिलोत्तमाको सडकमा ७ प्रजातीका ३ सय  फुल रोपियो

तिलोत्तमाको सडकमा ७ प्रजातीका ३ सय फुल रोपियो

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७७ · 0

बुटवल, ३ साउन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा गठित दक्षिण टोल विकास संस्थाले नगरका सडकमा विभिन्न ७ प्रजातीका ३ सय पुष्प बृक्षरोपण गर्नुका साथै नियमित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । ‘समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने नारालाई साकार रुप दिन टोल र समुदायलाई सफा सुघर, […]

शँकरनगर सामुदायिक वनमा ‘श्रीखण्ड पार्क’ वनाईदै

शँकरनगर सामुदायिक वनमा ‘श्रीखण्ड पार्क’ वनाईदै

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७७ · 0

तिलोत्तमा, ३ साउन । रुपन्देहीको शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको कार्यालयदेखि पूर्व पानी पोखरी र वोरिङ्ग रहेको वन क्षेत्रलाई श्रीखण्ड पार्कको रुपमा विकास गरिने भएको छ । केमुना रुख खण्डको खाली जमिनमा श्रीखण्डका विरुवा रोपेर सो क्षेत्रलाई श्रीखण्ड पार्कका रुपमा विकास गर्ने गरी उक्त क्षेत्रमा शनिवार विहान बृहद श्रीखण्ड बृक्षारोपण गरिएको छ । सो क्षेत्रलाई […]

प्रदेश ५ को सरकारद्धारा किसानलाई पौने १२ करोड अनुदान दिदा ५८ हजार लाभान्वित

प्रदेश ५ को सरकारद्धारा किसानलाई पौने १२ करोड अनुदान दिदा ५८ हजार लाभान्वित

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0

बुटवल २ साउन प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत पौने १२ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । प्रदेश को कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले गरी कुल ११ करोड ७४ लाख ९ हजार १ सय ३४ रुपैयाँ नगद […]

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0

बुटवल २ साउन, शिक्षक–कर्मचारीलाई साउनदेखि बेतलबी बिदामा राख्ने प्याब्सन र एन प्याब्सनको संयुक्त निर्णयप्रति शिक्षक–कर्मचारीहरुले आपत्ति जनाएका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश ५ ले शुक्रबार विज्ञप्ति जारी गर्दै प्याब्सन र एन प्याब्सनको केन्द्रीय समितिले देशभरका निजी विद्यालयका शिक्षक–कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णयको भत्र्सना गरेको हो । यूनियनले श्रम ऐन अनुसार […]

प्याब्सन र एन प्याब्सन रुपन्देहीको संयुक्त निर्णय अनलाइन कक्षाहरु बन्द, शिक्षक वेतलवी विदामा

प्याब्सन र एन प्याब्सन रुपन्देहीको संयुक्त निर्णय अनलाइन कक्षाहरु बन्द, शिक्षक वेतलवी विदामा

संसारपोस्ट संवाददाता · १ श्रावण २०७७ · 0

साउन १, बुटवल । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (एन–प्यावसन) रुपन्देहीले आफू मातहतका विद्यालयहरुले संचालन गरेका सवै अनलाइन कक्षाहरु बन्द गर्ने निर्णय गरेका छन् । विहिवार बुटवलमा बसेको संयुक्त बैठकले सम्पूर्ण अनलाइन कक्षा संचालन बन्द गर्ने र शिक्षक कर्मचारीलाई वितलबी विदा दिने निर्णय गरेका हुन । बैठकले […]

प्रदेश ५ मा गाडी र लाईसेन्स नवीकरणको असोजसम्म जरिवाना नलाग्ने

प्रदेश ५ मा गाडी र लाईसेन्स नवीकरणको असोजसम्म जरिवाना नलाग्ने

संसारपोस्ट संवाददाता · १ श्रावण २०७७ · 0

बुटवल, १ साउन प्रदेश ५ सरकारले यातायात क्षेत्रको शुल्क तथा दस्तुरमा लाग्ने विलम्ब शुल्क (जरिवाना) मिनाहा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ का कारण भएको लकडाउनका कारण सवारी र लाईसेन्स नवीकरण गर्न नपाएका गाडी धनी र चालकलाई आउँदो असोज मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको हो । यो निर्णय व्यवसायी र सर्वसाधारण दुवैका लागि […]

शिक्षिकाद्धारा बृद्धाश्रममा जन्म दिन

शिक्षिकाद्धारा बृद्धाश्रममा जन्म दिन

संसारपोस्ट संवाददाता · २७ असार २०७७ · 0

भैरहवा, २७ असारहोटल तथा रेष्टुरेन्टहरुमा तामझामा साथ मनाईने जन्म दिन आजभोलि बृद्धाश्रम, अनाथश्रमहरुमा मनाउने चलन शुरु भएको छ । उक्त क्रियाकलापले युवा पुस्तामा सामाजिक भावना बढ्दै गएको पनि पुष्टि भएको छ ।यसैबीच शनिबार रुपन्देहीको एक सामुदायिक विद्यालयको शिक्षिका रहेकी तिर्था अर्यालले सत्यसाई बृद्धा सेवा आश्रम भैरहवामा आश्रय लिएर बसेका बृद्धा बुबाआमाहरुसंगै आफ्नो जन्म दिन मनाएकी […]

गणेश समाज सुधार समितिको अध्यक्षमा गौतम

संसारपोस्ट संवाददाता · २७ असार २०७७ · 0

दाङ, २७ असारदाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको अध्यक्षमा शंकर गौतम सर्वसहमतिले चयन हुनु भएको छ ।समितिको आज शनिवार सम्पन्न साधारणसभाले अध्यक्षमा गौतम सहित ११ सदस्यीय समिति आमसहमतिबाट चयन गरेको हो । नव गठित समितिको उपाध्याक्ष टंकेश्वर सुवेदी, सचिवमा निर्मल गौतम, सहसचिवमा शरदकुमार आचार्य र कोषाध्याक्षमा भूपता बिसी चयन […]

रोटरी क्लव अफ बुटवल सामाजिक उत्तरदायित्व बहनमा केन्द्रित

रोटरी क्लव अफ बुटवल सामाजिक उत्तरदायित्व बहनमा केन्द्रित

संसारपोस्ट संवाददाता · २७ असार २०७७ · 0

बुटवल, २७ असाररोटरी क्लब अफ बुटवलको दोस्रो क्लव एसेम्बली एवं १३२० औ नियमित बैठक शनिबार सम्पन्न भएको छ ।कोरोना संक्रमणको जोखिमका कारण भर्चुअल रुपमा बैठकको आयोजना गरिएको थियो ।क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का २०२०÷०२१ का डिस्ट्रिक्ट डिष्ट्रिक एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै […]

Posts pagination

Previous 1 … 34 35 36 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क