Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गणेश समाज सुधार समितिको अध्यक्षमा गौतम
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

गणेश समाज सुधार समितिको अध्यक्षमा गौतम

संसारपोस्ट संवाददाता · २७ असार २०७७ · 0
60
SHARES
ShareTweet


दाङ, २७ असार
दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको अध्यक्षमा शंकर गौतम सर्वसहमतिले चयन हुनु भएको छ ।
समितिको आज शनिवार सम्पन्न साधारणसभाले अध्यक्षमा गौतम सहित ११ सदस्यीय समिति आमसहमतिबाट चयन गरेको हो । नव गठित समितिको उपाध्याक्ष टंकेश्वर सुवेदी, सचिवमा निर्मल गौतम, सहसचिवमा शरदकुमार आचार्य र कोषाध्याक्षमा भूपता बिसी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा गोदावरी श्रेष्ठ,राधा पोख्रेल, सुष्मा शर्मा, विश्वम शाही, ढुण्डिराज पोख्रेल र देविराम घर्ति मगर चयन हुनु भएको छ ।
समितिका अध्यक्ष दामोदर खनालको सभापतित्वमा भएको साधारणसमामा दिपक रेग्मी, प्रदिप अर्याल, भगिरथ अधिकारी, शिशिर अधिकारी, हेमराज अधिकारी लगायतकाले बोल्नु भएको थियो । साधारणसभामा बोल्ने बक्ताहरुले समितिको ब्यवस्थानमा हाल सञ्चालनमा रहेको गणेश मन्दिरलाई थप प्रभावकारी रुपमा अघी बढाउनुपर्नेमा जोड दिएका छन

≪ Previous Post

रोटरी क्लव अफ बुटवल सामाजिक उत्तरदायित्व बहनमा केन्द्रित

Next Post ≫

शिक्षिकाद्धारा बृद्धाश्रममा जन्म दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क