दुर्गाप्रसाद शर्मा, पर्वत कोरोनाको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएर घर फर्केकी पर्वतको कुस्मा नगरपालिकाकी एक जना महिलामा दोस्रो पटक गरिएको परिक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेकी कुस्ममा नगरपालिका–१०की २५ बर्षिय महिलामा घर फर्केको ११ दिनपछि शुक्रबार संक्रमण पुष्टि भएको हो । प्रहरी हिरासतमा कोरोना संक्रमण पुष्टि भएपछि […]