बुटवल १८ असारलामो समय देखिको लकडाउनले पिरोलिएका व्यवसायीहरुमा केही मनकारी घरघनीहरुका कारण उत्साहित बनेका छन् ।रुपन्देहीका घरबेटीहरुले बहालमा बस्नेहरुका लागि धमाधम घरबहाल मिनाहा गरेको घोषणा गरेसँगै उत्साह थपिएको हो । बुटवल, भैरहवा, देवदह र सैनामैना क्षेत्रका बिभिन्न स्थानमा घर वा सटर भाडामा लिई ब्यबसाय गर्ने र बसोबास गर्नेहरुका लागि १ देखि ३ महिनासम्मको भाडा मिनाहा […]