Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ १ करोड ५९ लाखको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसिआर ल्याब संचालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१ करोड ५९ लाखको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसिआर ल्याब संचालन

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0
१ करोड ५९ लाखको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसिआर ल्याब संचालन
110
SHARES
ShareTweet


नाम अनुसारको सेवा दिन अस्पताल व्यवस्थापन पक्षलाई मन्त्री बरालको निर्देशन


बुटवल १६ असार
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब देखि कोरोना भाईरस लागे नलागेको पत्ता लगाउने पीसिआर परिक्षण गर्नका लागि ल्याब संचालन गरिएको छ ।
कुल १ करोड ५९ लाख रुपैयाँको लागतमा उक्त ल्याव संचालनमा ल्याईएको अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्रराईले बताउनु भयो ।
ल्याव संचालनसंगै अस्पतालमा आउने विरामीहरुको पीसिआर परिक्षण गर्न अब वाहिरका अन्य ल्याबमा लैजानु पर्ने बाध्यताको अन्य भएको छ ।
ल्याबको मंगलवार एक समारोहका बीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गर्नु भएको हो ।
सोअवसरमा मन्त्री बरालले प्रदेशको अस्पताल भएकोले प्रदेशका जनतालाई गुणस्त्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिनु भयो ।
उहाँले अस्पताललाई २ वर्ष अघि निर्देशन दिएको आईसियू सहितको १ नम्बर ग्रेटको एम्बुलेन्स खरिद गर्न भनेकोमा अझैसम्म सोको व्यवस्थापन नभएकोमा चिन्ता व्यक्त गदै ततकाल व्यवस्थापन गर्न पुनः निर्देशन दिनु भयो। मन्त्री बरालले नाम फेरेरमात्र हुदैन नाम अनुसारको सेवा पनि दिनु पर्नेमा जोड दिदै अस्पताल व्यवस्थापन पक्षलाई गम्भिर बन्न आग्रह पनि गर्नु भयो । बुटवलउपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले लुम्बिनी प्रादेशिक अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि थप २ विगाहा जग्गा उपलब्ध गराएर एक्सरे ल्याब संचालन गरिने धारणा राख्नु भयो ।
नेकपा रुपन्देहीका सचिव निर्मल जिसीले राजनैतिक दलहरुलाई वाईपास गरेर अगाडी बढन खोजिए लक्ष्यमा पुग्न समस्या हुने धारणा राख्नु भयो । प्रयोगशाला विज्ञ पुस्पराज खनालले प्रादेशिक अस्पतालमा अनिवार्य एक्सरे ल्याब जरुरी रहेको धारणा राख्नु भयो ।
अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्रराईको अध्यक्षतामा भएको कार्यक्रमा अस्पतालका मेडिकल सुपरिटेन्ट राजेन्द्र खनाल नेपाली काँग्रेसका विमलराज भट्रराई, नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी डाक्टर विष्णु गौतम लगायतले प्रयोगशालालाई सहि सदुपयोग गरि सहि रिर्पोट दिने सवालमा गम्भिर हुन माग गर्नु भयो ।

≪ Previous Post

सहकारीद्धारा कृषि क्षेत्रमा ७ करोड बढी लगानी

Next Post ≫

रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई निःशुल्क रगत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क