Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ मा २ विधेयक प्रमाणिकरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा २ विधेयक प्रमाणिकरण

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0
प्रदेश ५ मा २ विधेयक प्रमाणिकरण
60
SHARES
ShareTweet


बुटवल १६ असार
प्रदेश पाँचका प्रमुख धर्मनाथ यादवले मंगलवार २ वटा विधेयक प्रमाणिकरण गर्नु भएको छ ।
प्रदेश सभाको जेठ १७ गते र जेठ ३२ गते बसेको बैठकबाट पारित भएका वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सडक निर्माण, मर्मतसंभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख यादवले प्रमाणिकरण गर्नु भएको प्रवक्ता चिरञ्जिवी पौडेलद्धारा जारी प्रेस नोटमा जनाईएको छ ।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणिकरण गरिएको जनाईएको छ ।

≪ Previous Post

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Next Post ≫

सहकारीद्धारा कृषि क्षेत्रमा ७ करोड बढी लगानी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क