Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 38)

पर्यटन

स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षालाई प्राथमिकतामा राखि बुटवल उपमहानगरकोे नीति कार्यक्रम सार्वजनिक

स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षालाई प्राथमिकतामा राखि बुटवल उपमहानगरकोे नीति कार्यक्रम सार्वजनिक

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0

बुटवल, ८ असारबुटवल उपमहानगरले नागरिकको जीवन रक्षा नै पहिलो कर्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।महानगरपालिकाले यसका साथै बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम ल्याएको हो ।उपमहानगरको सोमबार सुरु नगरसभाको सातौं अधिवेशनमा आव […]

रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन

रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0

बुटवल ७ असाररुपन्देहीको तिलोत्तमानगरपालिका भित्र संचालित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छ लेन सडकमा बायोटेक प्रविधीका सार्वजनिक शौचालय बनाएर संचालनको शुभारम्भ गरेको छ ।बायोटेक प्रविधीको सार्वजनिक शौचालयको आईतवार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले शुभारम्भ गदै सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताउनु भयो ।शौचालय संचालन संगै […]

तिलोत्तमाको कुञ्जपार्कमा दुईदिने चित्रकला कार्यशाला

तिलोत्तमाको कुञ्जपार्कमा दुईदिने चित्रकला कार्यशाला

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0

बुटवल, ५ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईदिने चित्रकला कार्यशाला शुरु भएको छ । नेपाल कमर्शियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा–६ कुञ्जपार्कमा चित्रकला कार्यशाला शुरु भएको हो ।कार्यशालामा सहभागि दुईजना महिलासहित रुपन्देहीका २५ जना कलाकारले स्थानीय आदिवासी–जनजाति, कला, संस्कृति र परम्परालाई क्यानभासमा उतार्नेछन् ।कार्यशाला उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले प्राचीन […]

लकडाउन अबधीको कर छुट गर्न पर्यटन व्यवसायीको माग

लकडाउन अबधीको कर छुट गर्न पर्यटन व्यवसायीको माग

संसारपोस्ट संवाददाता · ३ असार २०७७ · 0

बुटवल, ३ असार । यस क्षेत्रका पर्यटन ब्यवसायीहरुले लकडाउन अवधिको सरकारी कर तथा शुल्कहरुमा छुट गर्न सरकारसंग माग गरेका छन् । कोभिड १९ को माहामारीले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई समस्यामा पारेकोले पर्यटन व्यवसायलाई लकडाउन अबधिका लागि सरकारी कर तथा शुल्कहरु छुट गर्न व्यवसायीहरुले माग गरेका हुन्् ।उनीहरुले पर्यटन व्यवसायीले सरकारलाई तिर्ने वार्षिक व्यवसाय कर, विद्युत […]

यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य २ लाखको कोरोना विमा गर्न माग

यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य २ लाखको कोरोना विमा गर्न माग

संसारपोस्ट संवाददाता · २ असार २०७७ · 0

बुटवल २ असारनेपाल यातायात मजदुर संघ रुपन्देहीले कोरोनाको महामारीमा उच्च जोखिम मोलेर अत्यावश्यक सेवा संचालन गरेका सम्पूर्ण यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य रुपमा २ लाखको कोरोना विमा गरिदिन सरोकारवाला निकासंग माग गरिएको छ ।नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नर बहादुर रजालीद्धारा जारी विज्ञप्तिमा यातायात सम्वद्ध संघ संस्था वा कम्पनीहरुले लकडाउन अवधीभरको यातायात मजदुर तथा […]

सरकारले २ दिन भित्रमा रकम दिने मुटु अस्पतालको डायलाईसिस सेवा बन्द नहुने

सरकारले २ दिन भित्रमा रकम दिने मुटु अस्पतालको डायलाईसिस सेवा बन्द नहुने

संसारपोस्ट संवाददाता · ३२ जेष्ठ २०७७ · 0

बुटवल ३२ जेठगौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा बन्द नहुने भएको छ ।सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो ।अस्पतालले विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटुको उपचारमा सहुलियत दिएवापत सरकारबाट […]

कोरोना महामारीमा रेड जोनका व्यवसायीद्धारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो

कोरोना महामारीमा रेड जोनका व्यवसायीद्धारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७७ · 0

बुटवल, ३१ जेठकोरोना भाईरसका कारण रेडजोनमा परेका रुपन्देहीका व्यवसायीले सरकारले राहतको प्याकेज नल्याएको भन्दै गुनासो गरेका छन् ।होटल व्यवसायी, पर्यटन, यातायात, व्यूटीपार्लर ,र नाइसंघ लगायतका व्यवसायीको शनिवार बुटवलमा भएको भेलाले कोरोनाको मारमा परेका व्यवसायिलाई सरकारले सम्बोधन गर्नेगरी राहतका प्याकेजहरु ल्याउन आग्रह गरेका हुन् ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पहलमा आयोजना गरिएको संयुक्त भेलामा बोल्ने […]

कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बन्ने

कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बन्ने

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

भैरहवा ३० जेठरोहिणी गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को लागी योजना तर्जुमा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।आगामी आर्थिक बर्षमा गाउँपालिकाको प्राथमिकता निर्धारिण कसरी गर्ने बिषयमा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाइ अभिमुखीकरण प्रदान गरिएको छ । कार्यक्रममा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै […]

युनियन रुपन्देहीलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री हस्तान्तरण

युनियन रुपन्देहीलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री हस्तान्तरण

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

बुटवल ३० जेठनेपाल प्रेस युनियन केन्द्रीय सल्लाहकार तथा पुर्व महासचिव शिव लम्साल लगायतको एक टोलीले रुपन्देही शाखालाई स्वास्थ्य सामाग्री सहित प्रेस ज्याकेट प्रदान गर्नुभएकोे छ । लम्साल संगै प्रेस युनियनका केन्द्रीय सचिव खिला कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग सदस्य रोजी पराजुली, प्रेस युनियन काठमाण्डौका पूर्व सभापती नकुल अर्याल लगायतको टोली बुटवल आएर माक्स, सेनेटाईजर […]

रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान

रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0

भैरहवा २९ जेठरोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को योजना तर्जुमाको लागी योजनाहरु माग गरेको छ ।गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले कोरोना महामारीको बिषम परिस्थितिमा वडा भेला गराई योजना माग गर्न जोखिम रहेको जनाउदै सरोकारवालालाई वडा कार्यालय मार्फत लिखित रुपमा योजना माग गरेको छ ।रोहिणी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि प्राथमिकता क्रम अनुसार वडा स्तरिय, गाउँपालिका स्तरिय, […]

Posts pagination

Previous 1 … 37 38 39 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क