Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको कुञ्जपार्कमा दुईदिने चित्रकला कार्यशाला
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको कुञ्जपार्कमा दुईदिने चित्रकला कार्यशाला

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0
तिलोत्तमाको कुञ्जपार्कमा दुईदिने चित्रकला कार्यशाला
50
SHARES
ShareTweet

बुटवल, ५ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईदिने चित्रकला कार्यशाला शुरु भएको छ । नेपाल कमर्शियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा–६ कुञ्जपार्कमा चित्रकला कार्यशाला शुरु भएको हो ।
कार्यशालामा सहभागि दुईजना महिलासहित रुपन्देहीका २५ जना कलाकारले स्थानीय आदिवासी–जनजाति, कला, संस्कृति र परम्परालाई क्यानभासमा उतार्नेछन् ।
कार्यशाला उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले प्राचीन कला संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तालाई चिनाउने उद्देश्य सहित कार्यशालालाई नगरपालिकाले प्रायोजन गरेको बताउनुभयो । नगरपालिकाले कार्यशालाका लागि दुई लाख आर्थिक सहयोग गरेको छ ।
कलाकारले दुई दिन लगाएर तयार गर्ने २५ वटा चित्रकलालाई नगरपालिकाको तिलोत्तमा–६ मा बनेको नयाँ प्रशासनिक भवनमा आम नगरवासीले देख्ने ठाउंमा राखिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।
नेपाल कमर्शियल आर्टिस्ट संघका अध्यक्ष बेनप्रसाद थापाले संघको २५ औं वार्षिकोत्सव एवं रजत महोत्सवको अवसरमा कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

≪ Previous Post

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

Next Post ≫

आज मिति २०७७ आषाढ ६ गते शनिवार तदनुसार 20 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क