मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा सन्चालित लेखा, लेखापरीक्षण तथा मूल्य अभिवृद्धि कर सम्बन्धी पाँच दिने प्रशिक्षण आज (बिहीबार) सम्पन्नभएको छ । रोजगार एवम् विद्यार्थी सहायता एकाई राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो । विभागका संयोजक नम्रता पाण्डेकोउ संयोजकत्वमा भएको समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको वृत्तिविकाशका लागि क्याम्पसले पेशागत प्रशिक्षण सञ्चालन […]