Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

संसारपोस्ट संवाददाता · २३ पुष २०८० · 0
राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
80
SHARES
ShareTweet

काठमान्डौ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। आयोगको कार्यतालिका अनुसार आजै उम्मेदवारको सूची प्रकाशन हुने छ ।

आयोगका अनुसार भोलि  उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने  पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

नामावली उपर दाबी विरोधको सूचना दिन आयोगले भोलि  बिहान १० देखि ४ बजेसम्मको समय तोकेको छ। मनोनयनपत्र र उजुरी पत्रमा जाँचबुझ गरी आयोगले पुस २५ गते  उम्मेदवारीबारे निर्णय गर्नेछ भने  पुस २६ गते पुनः नामावली सार्वजनिक गर्नेछ।

आयोगले उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिनका लागि पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तय गरेको छ भने सोही दिन २ बजेसम्म आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ।

पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ भने राष्ट्रिय सभाका लागि माघ ११ गते मतदान हुने कार्यतालिका छ।

≪ Previous Post

राष्ट्रिय सभाका लागि  नेपाली कांग्रेसका १० उम्मेदवार चयन : महामन्त्री थापाको फरक मत 

Next Post ≫

राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क