संसार पोष्ट भैरहवा, ७ साउन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देही स्थापनाको ५० बर्ष पुरा भएको छ । ५० औ बर्षलाई रेडक्रस रुपन्देहीले स्वर्ण महोत्सवको रुपमा मनाउने भएको छ । स्वर्ण महोत्सवको मगंलवार लुम्विनी स्थित बिश्व शान्ति स्तुपामा शान्तिको प्रतिक परेवा उडाएर सुरुवात गरिएको छ । बिश्वमा शान्ति तथा दैबिकप्रकोप जस्ता प्राकृतिक बिपत्ति नआवस […]