Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 362)

अर्थ

४ सय ३७ जना प्रहरी निरीक्षकको सरुवा

४ सय ३७ जना प्रहरी निरीक्षकको सरुवा

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0

संसार पोष्ट काठमाडौ, ९ साउन । प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टरे) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको हो । बुधबार सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरिएको जानकारी गराएको छ । […]

सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब

सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0

annapurnapost.com .  काठमाडौ, ०९ साउन ।सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जिविकोपार्जनमा सहयोग गर्न बाँडिने रकम भए पनि अरुले नै लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाउँविकास समितिका सचिवले भत्ता बापतको ठूलै रकम निकास लिएर पनि वितरण गरेको कुनै प्रमाण पेश नगर्दा बेरुजु देखिएको छ । भत्ताको रकम पेस्की लिने र वितरण […]

राष्ट्र बैंकद्वार मौद्रिक नीति सार्वजनिक

राष्ट्र बैंकद्वार मौद्रिक नीति सार्वजनिक

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

नेपाल उत्साहजनक आर्थिक वृद्धिको बाटोमा ः गभर्नर नेपाल काठमाडौँ, ८ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा कार्यक्रम एवं नेपाल सरकारको १५औँ योजनासँग सामञ्जस्यता कायम गरी देशको आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका निम्ति बुधबार जारी भएको उक्त नीतिले आर्थिक तथा वित्तीय स्थायित्व हासिल गर्ने, […]

समूदायस्तरबाट शुरु गरिएको फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

समूदायस्तरबाट शुरु गरिएको फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

प्रकाश खनाल बुटवल,८ साउन । बुटवल उपमहानगरपालिका वडा नं ११ को तिनाउ पश्चिमको बस्तीमा समुदायस्तरबाटै सुरु गरिएको फोहोर व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको छ । सो वडाको तिनाउ नदि पश्चिममा रहेका ११ वटा टोल विकास संस्था र ५ वटा खानेपानी तथा सरसफाई संस्थाहरु मिलेर सुरु गरिएको फोहोर व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको तिनाउ पश्चिम फोहोर […]

पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र भिडियो एक्सरे सेवा शुरु

पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र भिडियो एक्सरे सेवा शुरु

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

संसार पोष्ट परासी, ८ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल आफैले एम्बुलेन्स सेवा शुरु गरेको छ । एम्वुलेन्स संगै भिडियो एक्सेर सेवा समेत शुरु गरेको अस्पतालले जनाएको छ । एम्बुलेन्स सेवा र एक्सरे सेवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेर शुरु गर्नुभएको हो । […]

पामिरमा वित्तीय साक्षरता कार्यक्रम

पामिरमा वित्तीय साक्षरता कार्यक्रम

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

संसार पोष्ट तिलोत्तमा, ८ साउन । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा २ शँकरनगरले बुधबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ९, १०, ११ र १२ का विद्यार्थी, अभिभावक तथा स्थानीयबासीलाई समेत सहभागि गराएर वित्तीय साक्षरता प्रदान गरिएको हो । कार्यक्रममा कामना सेवा विकास बैंक बुटवल शाखाका प्रवन्धक खिमलाल भुसालले वित्तीय क्षेत्रका बारेमा अभिमुखीकरण प्रदान […]

सिद्धार्थ नगरद्वारा पत्रकारिता सहित तीन विधामा २२ लाखको अक्षयकोष स्थापना

सिद्धार्थ नगरद्वारा पत्रकारिता सहित तीन विधामा २२ लाखको अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

बुटवल ८ साउन रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरपालिकाको असार १७ मा सम्पन्न पाँचौ नगर सभाले अक्षयकोष स्थापना गर्न बजेट पारित गरेको छ । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बजेट विनियोजन गरेको छ । खेलकुदतर्फ १० लाख, भाषा, संस्कृति र कलातर्फ ५ […]

गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या

गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

राहत बोकेका गाडी साहघाट र रुद्रवेणिमा रोकिए संसार पोष्ट गुल्मी, ८ साउन । पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्दार र राहत वितरणमा समस्या उत्पन्न भएको छ । पहिरोले सवैभन्दा बढि मानवीय क्षति भएको सत्यवति गाउँपालिका वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । सडक अवरुद्ध भएकै कारण मंगलबार उद्धारका लागि गएको […]

वर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक अन्य आन्तरिक विमानस्थल बन्द

वर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक अन्य आन्तरिक विमानस्थल बन्द

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

काठमाडौं, ८ साउन । अविरल वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ । काठमाडौं विमानस्थलले दिएको जानकारी अनुसार बर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक देशका अन्य विमानस्थलहरु बन्द भएका छन् । विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडाने प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, […]

सुस्तमनस्थिति विद्यार्थीहरुलाई सैनामैना जेसिजको सहयोग

सुस्तमनस्थिति विद्यार्थीहरुलाई सैनामैना जेसिजको सहयोग

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0

संसार पोष्ट सैनामैना, ७ साउन । युवाहरुको ब्यक्तित्व तथा नेतृत्व विकासमा क्रियाशिल सैनामैना जेसिज सामाजिक क्रियाकलापमा पनि सक्रिय छ । जेसिजले सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार सुस्तमनस्थिति बाल विद्या मन्दिरलाई शैक्षिक सामाग्री तथा साउण्ड सिष्टम प्रदान गरेको छ । सैनामैना नगरपालिका वडा न.८ मा रहेको उक्त बाल विद्या मन्दिरमा रहेका विद्यार्थीहरुलाई जेसिजले करिब २५ हजार बराबरको […]

Posts pagination

Previous 1 … 361 362 363 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क