Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र भिडियो एक्सरे सेवा शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र भिडियो एक्सरे सेवा शुरु

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0
पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र भिडियो एक्सरे सेवा शुरु
80
SHARES
ShareTweet


संसार पोष्ट
परासी, ८ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल आफैले एम्बुलेन्स सेवा शुरु गरेको छ । एम्वुलेन्स संगै भिडियो एक्सेर सेवा समेत शुरु गरेको अस्पतालले जनाएको छ । एम्बुलेन्स सेवा र एक्सरे सेवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेर शुरु गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु सामाधान गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र नयाँ उपकरण सेवा शुरु गरेसँग सेवाग्राहीहरुले राहत महशुस गरेका छन् । अस्पतालसँग जोडिएर विभिन्न संघसंस्थाहरुले परासीमा एम्बुलेन्स सञ्चालन गरेको भए पनि अस्पताल आफैले भने गरेको थिएन । विरामीहरु अस्पताल ल्याउन अस्पतालको आफ्नै एम्बुलेन्स संचालनमा आएको छ र अस्पतालमा भिडियो र डिजिटल एक्सरे सेवा समेत सुचारु भएको अस्पतालका अध्यक्ष शिव शंकर रायले जानकारी दिनुभयो ।

≪ Previous Post

आमा मिलन केन्द्रको साधारण सभामा एकल महिलालाई सम्मान

Next Post ≫

समूदायस्तरबाट शुरु गरिएको फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क