Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक अन्य आन्तरिक विमानस्थल बन्द
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक अन्य आन्तरिक विमानस्थल बन्द

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0
वर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक अन्य आन्तरिक विमानस्थल बन्द
100
SHARES
ShareTweet


काठमाडौं, ८ साउन । अविरल वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ । काठमाडौं विमानस्थलले दिएको जानकारी अनुसार बर्षाका कारण भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक देशका अन्य विमानस्थलहरु बन्द भएका छन् । विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडाने प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर र पोखरालगायतका विमानस्थल बन्द भएका छन् । भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा भने नियमित उडान भैरहेको छ ।
लगातारको वर्षाका कारण भिजिबिलिटी कमजोर भएको छ भने कतिपय विमानस्थलका धावनमार्गमा पानी जम्न थालेको छ ।

≪ Previous Post

आजको राशिफल (२०७६ साउन ८ गते बुधबार)

Next Post ≫

गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क