Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 361)

अर्थ

आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला

आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १२ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत आर्थिक बर्ष २०७५÷०७६ मा विभिन्न राजश्व अशुली गर्ने निकायमा ६ करोड बढि राजश्व दाखिला गरेको छ । रुपन्देही प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहिया, राजश्व अनुसन्धान कार्यालय र पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया समेत गरि कुल ६ करोड ७९ लाख ७० हजार ७ सय ४९ […]

तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा

तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0

संसार पोष्ट तिलोत्तमा, ११ साउन । तिलोत्तमा क्रिकेट प्रिमियर लिग २०७६ को तेस्रो संस्करण आगामी असोज २५ गतेदेखि हुने भएको छ । आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिले शनिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवश्यक तयारी शुरु भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोजक तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अच्युत ढुंगानाले प्रदेश स्तरिय हुने प्रतियोगिताको […]

सिद्धिबिनायक ग्रुपको  बजार प्रतिनिधिलाई सम्मान

सिद्धिबिनायक ग्रुपको बजार प्रतिनिधिलाई सम्मान

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0

बुटवल, ११ साउन । रुपन्देहीको तिलोत्तमा स्थित सिद्धिबिनायक ग्रुपले आफ्ना बजार प्रतिनिधिहरुको भेला तथा सम्मेलन शनिबार बुटवलमा गर्यो । ग्रुपले सञ्चालन गरेका सिद्धिबिनायक फुड इण्डष्टिज ६ वर्ष पुरा गरी ७ वर्ष र सिद्धिबिनायक स्नाक्स एण्ड नुडल्स २ वर्ष पुरा गरी ३ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार बुटवलमा बजार प्रतिनिधिहरुको भेला सहित अन्तरक्रिया तथा उत्कृष्ट बजार […]

तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण

तिलोत्तमाको शँकरपुरदेखि भलवारीसम्म बृक्षारोपण

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0

संसार पोष्ट तिलोत्तमा, ११ साउन । तिलोत्तमा नगरपालिले सुरु गरेको बृक्षारोपण अभियान अन्तर्गत नगरपालिकाका विभिन्न वडा तथा टोलहरुमा बिरुपा रोप्ने काम भैरहेको छ । अभियान अन्तर्गत बिभिन्न वडा तथा टोलले आफ्नो वडा र टोलमा प्रत्येक दिन जसो फलफुल तथा बनस्पतिका बिरुवा रोपेका छन् । अभियान अन्तर्गत तिलोत्तमा नगरपालिकाको सिद्धा र्थराजमार्गमा बाँकी रहेको स्थानमा समेत बृक्षारोपण […]

जग्गाको गलत कारोबार रोकिने

जग्गाको गलत कारोबार रोकिने

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0

काठमाडौं, ११ साउन । सरकारले जग्गाको गलत रूपमा हुने कारोबार निरुत्साहित गर्ने भएको छ । देशभरका सबै जग्गालाई पहिचान खुल्ने गरी अनलाइन प्रणालीमा अभिलेख राखेर यस्तो कामलाई निरुत्साहित गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लागू गरेको ‘ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टममा सबै जग्गाको विवरण राख्ने काम भइरहेको छ । यो […]

रुपन्देहीमा २६ हजार नागरिकता र ६ हजार बढि राहदानी वितरण

रुपन्देहीमा २६ हजार नागरिकता र ६ हजार बढि राहदानी वितरण

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0

चार करोड बढि राजश्व संकलन संसार पोष्ट भैरहवा, १० साउन । रुपन्देहीमा आर्थिक वर्ष २०७५÷७६ मा २६ हजार बढि नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सो आर्थिक वर्षमा २६ हजार १ सय ८१ वटा नागरिकता वितरण गरिएको जानकारी गराएको हो । जिल्ला प्रशासन […]

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १० साउन । प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । भट्टराई अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुनुहुन्छ । महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख भट्टराईलाई मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका […]

मनसुनपछिको विपदबाट १११ जनाको मृत्यु, ४० बेपत्ता

मनसुनपछिको विपदबाट १११ जनाको मृत्यु, ४० बेपत्ता

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0

काठमाडौँ, १० साउन । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका […]

कपिलवस्तु नगरपालिकाका प्रमुख विरुद्ध उप प्रमुखद्वारा मुद्दा दायर

कपिलवस्तु नगरपालिकाका प्रमुख विरुद्ध उप प्रमुखद्वारा मुद्दा दायर

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0

स्थानीय सरकार संचालन ऐन विपरित नगर सभा गरेको आरोप संसार पोष्ट कपिलवस्तु, ९ साउन । कपिलवस्तु नगरपालिकाका उप प्रमुखले नगर प्रमुख विरुद्ध अदालतमा मुद्दा दर्ता गराउनु भएको छ । उप प्रमुख लक्ष्मी देवी गुप्ता सावले नगर प्रमुख किरण सिंह विरुद्ध मुद्दा दर्ता गराउनु भएको हो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६७ मा […]

गुल्मी पहिरोमा परी हराएका चारै जनाको शव फेला पर्यो

गुल्मी पहिरोमा परी हराएका चारै जनाको शव फेला पर्यो

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0

लिम्घा र ठूलोलुम्पेकमा गरी मृत्यु हुनेको संख्या १३ पुग्यो संसार पोष्ट गुल्मी, ९ साउन । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घा र वडा नम्बर ३ ठूलो लुम्पेकमा गएको पहिरोमा परेर मुत्यृ हुनेको संख्या १३ पुगेको छ । मंगलबार राति परेको अबिरल बर्षाका कारण पहिरोमा परेर बेपत्ता भएका लिम्घाका ७ वर्षीया तारा विक र डेढ […]

Posts pagination

Previous 1 … 360 361 362 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क