Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 360)

अर्थ

तेहोरो कर नहटाए कडा आन्दोलन ः सामुदायिक वन उपभोक्ता महासंघ

तेहोरो कर नहटाए कडा आन्दोलन ः सामुदायिक वन उपभोक्ता महासंघ

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १५ साउन । सामुदायिक वनहरुलाई संघीय, स्थानीय र प्रदेश सरकारले तेहोरो कर लगाउन खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ । हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन, सामुदायिक वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनका लागि समूह बाहिर विक्री गरेको काठ र […]

प्रदेश पाँचको सरकारले लक्ष्य भन्दा ४० करोड २८ लाख बढी राजश्व संकलन

प्रदेश पाँचको सरकारले लक्ष्य भन्दा ४० करोड २८ लाख बढी राजश्व संकलन

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

नदीजन्य पदार्थमा ४० करोडमा केवल १६ करोड असुली,चोरी पैठारीको असर बुटवल, १५ साउन प्रदेश पाँचको सरकारले प्रदेश भित्र राजश्व संकलनमा गत आर्थिक वर्षमा ११६ दशमलव ७८ प्रतिशतले उपलब्धी हासिल गरेको जनाएको छ । सरकारले प्रदेशमा २ अर्व ४० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब ८० करोड २८ लाख १ हजार राजश्व संकलन भएको […]

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0

कावासोती, १४ साउन । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी गु्रपको चौधरी गु्रप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै […]

प्लास्टिकबाट इँटा, युनिसेफको सहयोगमा कारखाना निर्माण

प्लास्टिकबाट इँटा, युनिसेफको सहयोगमा कारखाना निर्माण

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0

एजेन्सी । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ । बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाकाबाट उत्पादित इँटा स्कुल निर्माण प्रयोग गरिने जानकारी दिए । प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ । राष्ट्रसंघका उपप्रवक्ता […]

बौद्ध विश्वविद्यालयले बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन गर्ने

बौद्ध विश्वविद्यालयले बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0

बुटवल, १४ साउन । लुम्बिनी बौद्ध विश्वविद्यालयले विएएलएलबी कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले बुटवलमा यसै शैक्षिक सत्रदेखि यो कार्यक्रम सञ्चालन गर्ने निर्णय हो । बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन संगै कानुन विषय लिएर कक्षा १२ पास गरेका विद्यार्थीहरु बुटवलबाहिर जानुपर्ने बाध्यता टरेको छ । यो विषय पढ्नका लागि काठमाण्डौं, पोखरा वा […]

गुणस्तरीय र समयमा काम नगर्ने ठेक्केदारलाई वर्गीकरण गरेर कारवाही गरिन्छ ः मुख्य मन्त्री पोखरेल

गुणस्तरीय र समयमा काम नगर्ने ठेक्केदारलाई वर्गीकरण गरेर कारवाही गरिन्छ ः मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0

प्रदेश पाँचमा ६६ हजार ३१८ उद्योगमा ७ अर्व ६९ करोड लगानी बुटवल, १४ असार प्रदेश पाँचमा हालसम्म ६६ हजार ३१८ उद्योग सञ्चालनमा रहेका र ती उद्योगमा ७ अर्व ६९ करोड रुपैंया लगानी छ । प्रदेशमा चालु आर्थिक वर्षमा १६ हजार ८७५ साना उद्योग, २०७ घरेल र ९१५ लघु उद्योग दर्ता भई ६१ हजार ३९३, १ […]

परासीमा उद्धारका लागि ५ लाखको डुंगा

परासीमा उद्धारका लागि ५ लाखको डुंगा

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0

http://annapurnapost.com परासी, १४ साउन । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलरासीले बाढी प्रभावितलाई उद्धारका लागि ५ लाख बराबरको रेस्क्यु बोट (डुंगा) खरिद गरेको छ । १० जना व्यक्ति अट्ने क्षमताको डुंगासहित अन्य सामाग्रीसमेत खरिद् गरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए । डुंगा नहुँदा बाढीमा फसेका स्थानीयहरुलाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याउन कठिनाई हुँदैआएको थियो […]

निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर

निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0

संसार पोष्ट नवलपरासी, १४ साउन । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले रुपन्देही, नवलपुर, अर्घाखाँची र पाल्पा जिल्लामा रहेका केही कलेज र निजी बिद्यालयहरुमा कालो ब्यानर टांगेको छ । संगठनले शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कूल भन्दै कलेज र विद्यालयहरुमा कालो ब्यानर राखेको छ । ‘सामाजिक बहिस्कार गरौँ’ भन्ने ब्यानर टाँगेर सामाजिक वहिष्कारको अपिल […]

नियमविपरीत चलेका नौ हजार ४४५ सवारीसाधन कारवाहीमा

नियमविपरीत चलेका नौ हजार ४४५ सवारीसाधन कारवाहीमा

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

संसार पोष्ट बागलुङ, १३ साउन । गत आर्थिक बर्षमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आव ०७५–०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४–०७५ मा जम्मा […]

आज अन्तर्राष्ट्रिय बाघ दिवस

आज अन्तर्राष्ट्रिय बाघ दिवस

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदै बुटवल, १३ साउन । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा ‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदैछ । सन् २०१० […]

Posts pagination

Previous 1 … 359 360 361 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क