Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ परासीमा उद्धारका लागि ५ लाखको डुंगा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

परासीमा उद्धारका लागि ५ लाखको डुंगा

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0
परासीमा उद्धारका लागि ५ लाखको डुंगा
60
SHARES
ShareTweet

http://annapurnapost.com
परासी, १४ साउन । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलरासीले बाढी प्रभावितलाई उद्धारका लागि ५ लाख बराबरको रेस्क्यु बोट (डुंगा) खरिद गरेको छ ।
१० जना व्यक्ति अट्ने क्षमताको डुंगासहित अन्य सामाग्रीसमेत खरिद् गरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए । डुंगा नहुँदा बाढीमा फसेका स्थानीयहरुलाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याउन कठिनाई हुँदैआएको थियो ।
पश्चिम नवलपरासी बाढीबाट अतिप्रभावित जिल्ला हो । रेस्क्यु बोटसहित खरिद गरिएका सामाग्रीमा ब्यारल हेण्ड पप्प, लाईफ ज्याकेट, ¥याफ्टिङ्ग प्याड, हेलमेटललगायत छन् ।
प्रदेश ५ सरकारले उपलव्ध गराएको रकमबाट उद्धार सामग्री खरिद् गरिएको हो । बाढी वा अन्य प्रकोपबाट हुने क्षतिलाई तत्काल राहत सामग्री खरिद् र राहत रकम उपलव्धका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ रहेको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत दीपक भुसालले बताए ।
जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका डुबानबाट प्रभावित छन् । जसमा सुस्ता, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका बस्तीहरु सबैभन्दा बढी डुबान हुने गर्छन् ।
यस वर्षको वर्षायाममा बाढी आउने संभाव्यतालाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघसंस्थाहरुको समन्वयमा उद्धार सामग्री तयारी अवस्था राखेको छ ।
विभिन्न विषयगत सरकारी कार्यालय र सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए । यस वर्षको वर्षाले जिल्लाका केही स्थानमा लगाएको बालीनाली सामान्य डुबानमा परे पनि अन्य क्षति नभएको विपद् व्यवस्थापन समितिले जनाएको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

≪ Previous Post

निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर

Next Post ≫

गुणस्तरीय र समयमा काम नगर्ने ठेक्केदारलाई वर्गीकरण गरेर कारवाही गरिन्छ ः मुख्य मन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क