संसार पोष्ट
काठमाडौ, ९ साउन । प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टरे) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको हो । बुधबार सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरिएको जानकारी गराएको छ ।
सरुवा सूचि तल हेर्नुहोस्
