Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ स्कुल बिभागको दाबी नवौ महाधिवेशन देखि हो ः नेता भुसाल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्कुल बिभागको दाबी नवौ महाधिवेशन देखि हो ः नेता भुसाल

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0
स्कुल बिभागको दाबी नवौ महाधिवेशन देखि हो ः नेता भुसाल
100
SHARES
ShareTweet

बुटवल ९ साउन
नेकपा स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले स्कुल विभागको जिम्मेवारी नवौ महाधिवेशनदेखि नै आफुले माग गरेको बताउनु भएको छ ।
लुम्बिनी प्रेस क्लबले विहिवार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नवौ महाधिवेशन पश्चात अध्यक्ष केपी ओलीसंग आफुले स्कूल बिभागको जिम्मेवारी माग गरेको बताउनु भएको हो ।
महाधिवेशनबाट आफनो बिचार पारित भएपछी उपमहासचिवमा निर्वाचित भुसालले बिचारलाई स्पष्ट रुपमा कार्यकर्ता र जनता माझ पुरयाउन भन्दै अध्यक्ष ओलीसंग स्कुल बिभागको जिम्मेवारी माग गरेको बताउनु भयो ।
भुसालले स्कुल बिभाग बाहेकको जिम्मेवारी नलिने बताएपछी अध्यक्ष ओलीले स्कुल बिभागको जिम्मेवारी आफैले राख्नु भएको थियो । स्कुल बिभाग अध्यक्ष ओलीले आफै राखेपछी महाधिवेशन पश्चात अध्यक्ष ओली र नेता भुसालबीचको सम्वन्ध औपचारिकतामा मात्र सिमित भएको थियो ।् लामो समय पश्चात केही दिनअघि मात्रै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएपछी भुसाल महाधिबेशन पश्चात दुई जनाबीच पहिलो पटक एक्ला एक्लै छलफल भएको बताउनु भयोे ।
पत्रकार भेटघाटमा भुसालले स्कुल बिभागमा आफनो दाबी स्वभाबिक भएको बताउनु भयो । नेता भुसालले भन्नुभयो, “स्कुल चाहिँ त्यहाँ हामीले पढाउने मार्क्सवाद हो, पार्टीको राजनीति हो, अहिलेको समाज हो, समाजको अर्थराजनीति हो त्यो बिषयमा मैले गरिनै राखेको छु मेरा कामहरु मध्ये सबै भन्दा बढि यसैमा मेरो लगाव छ ।”
भुसालले अब पनि पार्टीमा छलफल नगरि गुटबन्दीका हिसाबले निर्णय भयो भने यसको बिरोध गरिरहने बताउनु भयो ।

≪ Previous Post

४ सय ३७ जना प्रहरी निरीक्षकको सरुवा

Next Post ≫

गुल्मीमा गएको पहिरो र क्षतिप्रति काग्रेस संसदीय दलका नेताद्धारा दुःख व्यक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क