Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ गुल्मीमा गएको पहिरो र क्षतिप्रति काग्रेस संसदीय दलका नेताद्धारा दुःख व्यक्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीमा गएको पहिरो र क्षतिप्रति काग्रेस संसदीय दलका नेताद्धारा दुःख व्यक्त

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0
गुल्मीमा गएको पहिरो र क्षतिप्रति काग्रेस संसदीय दलका नेताद्धारा दुःख व्यक्त
110
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, ९ साउन । प्रदेश ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पाखरेलले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति दुःख व्यक्त गर्नु भएको छ ।
संसदीय दलका नेता शर्माले बिहिबार बिज्ञप्ति जारी गरी पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
नेता शर्माले घटनामा परी बेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी गर्न, विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापनाको व्यवस्थाका गर्न, घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार समक्ष विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ ।

≪ Previous Post

स्कुल बिभागको दाबी नवौ महाधिवेशन देखि हो ः नेता भुसाल

Next Post ≫

गुल्मी पहिरोमा परी हराएका चारै जनाको शव फेला पर्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क