Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 364)

अर्थ

उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने

उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 0

लमही, ३ साउन । उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने भएको छ । सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास सञ्चालन गर्ने भनी सहमति दिइसकेकाले अबको केही समयमा वाणिज्य इजलास सञ्चालन हुने भएको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले जानकारी दिनुभयो । “यहाँ वाणिज्य इजलास थिएन”, उहाँले भन्नुभयो, “तर भर्खरै मात्रै सर्वोच्च अदालतले वाणिज्य […]

बिकास आयोजनाका काम जेठ मसान्तसम्म सक्नेगरि काम गर्न मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन

बिकास आयोजनाका काम जेठ मसान्तसम्म सक्नेगरि काम गर्न मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0

बुटवल, ३ साउन । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले जेठ मसान्त सम्म विकास आयोजनाका काम सक्ने गरि काम अगाडि बढाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रदेश सरकार अन्तर्गगतका मन्त्रालयहरुले शुक्रवार आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले विकास निर्माणका कामको कामको गुणस्तर र प्रभावका लागि पनि जेठ मसान्तसम्म विकास आयोजनाका कामहरुलाई अगाडि […]

विमा सञ्चयकर्तालाई चेक हस्तान्तरण

विमा सञ्चयकर्तालाई चेक हस्तान्तरण

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0

बुटवल, ३ साउन । स्वास्थ्य विमा गरेका सञ्चयकर्ताहरुलाई बुटवलमा एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरिएको छ । राष्ट्रिय विमा कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषको सम्युक्त आयोजनामा बुटवलमा चेक हस्तान्तरण गरिएको हो । कोष र कम्पनीबीच भएको सहमति अनुसार सञ्चयकर्ताले सामान्य रोग लागेमा एक लाख र जटिल रोग लागेमा १० लाखसम्मको औषधि उपचार विमा पाउने प्रावधान […]

प्रदेश पाँचमा कुल बजेटको ३७ प्रतिशत खर्च हुन सकेन

प्रदेश पाँचमा कुल बजेटको ३७ प्रतिशत खर्च हुन सकेन

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0

बुटवल ३ साउन प्रदेश पाँचमा सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा लक्ष्य अनुसार काम गर्न सकेको छैन । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटको ३७ प्रतिशत बजेट फ्रिज भएको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलले जनाएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलले पत्रकार सम्मेलन गरि सरकारले हासिल गरेको कार्य प्रगतिका बारेमा जानकारी गराएको […]

तरकारीको मूल्य अनियन्त्रित भएसँगै कालीमाटी र बल्खुमा अनुगमन

तरकारीको मूल्य अनियन्त्रित भएसँगै कालीमाटी र बल्खुमा अनुगमन

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0

काठमाडौँ, ३ साउन । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी […]

सम्झौता विपरित सडक उपभोग दस्तुर अशुली

सम्झौता विपरित सडक उपभोग दस्तुर अशुली

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0

रुपन्देहीका मोटरसाईकलले दस्तुर तिर्न नपर्ने संसार पोष्ट बुटवल, २ साउन । सम्झौता विपरित मोटरसाइकलसँग सडक उपभोग दस्तुर अशुली गर्ने काम बन्द भएको छ । सडकमा गाडी गुडाएबापत तिर्नुपर्ने सडक उपभोग दस्तुर शतप्रतिशत बृद्धि भएपछि यसको चौतर्फी बिरोध भएको थियो । सडक बोर्डले सडक दस्तुर बढाउन गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत गरेपछि गएको असार २४ गते […]

रुपन्देहीका उद्योगी ब्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

रुपन्देहीका उद्योगी ब्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0

भैरहवा, २ साउन । रुपन्देहीका सातवटा व्यवसायिक संघसंस्थाले सामाजिक सुरक्षा योजना, अनिवार्य भ्याट र अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) तत्काल लागू गर्न नसकिने जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत् बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीले नयाँ प्रावधान […]

गैडहवा गाउँपालिकामा बजेट पारित हुन सकेन

गैडहवा गाउँपालिकामा बजेट पारित हुन सकेन

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0

रुपन्देही ,२ साउन रुपन्देहीको गैडहवा गाउँपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट पारित हुन सकेको छैन । गाउँपालिकाका सदस्यहरु बिचमा विवाद हुँदा बजेट पारित हुन नसेकेको हो । असार १ गते बसेको गाउँसभाको बैठकमा २० जना सदस्यहरु उपस्थित भएपछि बैठक स्थगित भएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७६–७७ को लागि ५६ करोड १५ लाख ३ हजार […]

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0

बर्दिवास, २ साउन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुग्नुभएका सभापति देउवाले विहिबार बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो । “अहिले बिपत्तिको समय छ, सबै […]

भिसिटिएस सिष्टम र सामाजिक सुरक्षा ऐनका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायी सडकमा

भिसिटिएस सिष्टम र सामाजिक सुरक्षा ऐनका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायी सडकमा

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0

सरकारलाई दुई दिने अल्टीमेटम नभए सशक्त आन्दोलन गर्ने चेतावनी बुटवल २ साउन सामान ढुवानीमा भिसिटिएस सिष्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलित हुदैं विरोधमा उत्रिएका छन् । रुपन्देही लगाएत मुलुक भरका उद्योगी व्यवसायीहरु सरकारको यो कदमको विरोधमा सडकमा उत्रिएका छन । सरकारलाई निर्णय सच्चाउन दुई दिने अल्टीमेटम […]

Posts pagination

Previous 1 … 363 364 365 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क